सेन्चुरी कमर्शियल बैंकको ७४ लाख कित्ता सेयर सूचिकृत

काठमाडौं । सेन्चुरी कमर्शियल बैंकको ७४ लाख ७० हजार कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) मा सूचिकृत भएको छ ।

सगरमाथा फाइनान्स कम्पनी प्राप्तिपछि थपिएको सेयर सूचिकृत भएको बैंकले नेप्सेले जनाएको छ ।

तत्कालिन सगरमाथा फाइनान्सका सेयरधनीका लागि अब इच्छाएको अवस्थामा सेयर बेच्न ढोका खुला भएको छ । एक्विजिसन प्रक्रियासँग सगरमाथाका सेयरधनीले आफ्नो सेयर बेच्न पाएका थिएनन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एकैदिन १५ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (शक्रबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds