जेफ्टवेयर साेलुसन प्रालिले तयार पारेकाे विद्यालय व्यवस्थापन सफ्टवेयर ‘जेफएड’ काे अाैपचारिक सूरूवात भएकाे छ । विराटनगरमा अायाेजित एक समाराेहका विच जेफएडकाे अाैपचारिक सूरूवात भएकाे हाे । विराटनगरकाे सारंगी रेस्टुरेन्टमा अायाेजित कार्यक्रममा प्रमुख अतिथि क्यान माेरगंका अध्यक्ष तथा नेपाल सुचना प्रविधी काउन्सिलका सदस्य निर्मल तामागंले केक काटेर जेफएडकाे बिटा संस्करणकाे सूरूवात गरेका हुन् । उनले उद्घाटन पछि बाेल्दै यस क्षेत्रकाे सूचना प्रविधिकाे क्षेत्रमा यस सफ्टवेयरले नयाँ फड्काे मारेकाे बताएका । …
पुरा पढ्नुहॊस »गरिमा विकास बैंकको नाफा ५३ प्रतिशतले बृद्धि
काठमाडौं । गरिमा विकास बैंकको नाफा ५३ दशमलब १५ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक बर्षको चौथो त्रैमासिकसम्ममा आफ्नो नाफा ११ करोड ८९ लाखले बढाएर ३४ करोड २६ लाख पुर्याएको हो । बैंकले अघिल्लो आर्थिक बर्षको चौथो त्रैमासिकसम्ममा जम्मा २२ करोड ३७ लाख नाफा कमाउन सफल भएको थियो ।२ अर्ब २० करोड चुक्ता पुँजी रहेको गरिमाको जगेडा कोषमा ६२ करोड रुपैंयाँ रहेको छ । बैंकले १४ अर्ब ५१ करोड …
पुरा पढ्नुहॊस »ग्लोवल आइएमई बैंकले कमायो एक वर्षमै २ अर्ब
काठमाडौं । ग्लोवल आइएमई बैंकले एक वर्षमै २ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएको छ । यो बैंकले गत आर्थिक वर्ष २०७३/७४ मा कमाएको यो नाफा अघिल्लो आवको तुलनामा ६५ करोड ५९ लाख रुपैयाँले बढी हो । यो बैंकले गरको नाफा गत आर्थिक वर्षको तुलनामा ४७ दशमलव ५५ प्रतिशतले बढी हो । यो बैंकले गत वर्ष १ अर्ब ३८ करोड रुपैयाँ मात्रै यस्तो नाफा गरेको थियो । बैंकले असार मसान्तसम्ममा …
पुरा पढ्नुहॊस »एनएमबी बैंककाे एक वर्षमा ३५ प्रतिशत नाफा
काठमाडौं । एनएमबी बैंकले एक वर्षमा डेढ अर्ब रुपैयाँ नाफा कमाएकाे छ । बैैंकले गत आर्थिक वर्ष २०७३/०७४ मा एक अर्ब ५१ करोड १३ लाख ८६ हजार रुपैयाँ नाफा कमाउन सफल भएकाे छ । याे अावकाे नाफा अघिल्लो अावकाे तुलनामा ३९ करोड ६३ लाखले बढेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा ३५ दशमलव ५४ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो वर्ष यो बैंकको नाफा १ अर्ब ११ करोड ५० लाख ६५ …
पुरा पढ्नुहॊस »प्रभु ग्रुपको ई–शिक्षा पोर्टल
काठमाडौं । प्रभु ग्रुपले ई–शिक्षा अनलाइन पोर्टल अाफ्नाे देशमा ल्याएको छ । भारतलगायत अन्य तीन देशमा सफल भइसकेको ई–शिक्षा पोर्टल भारतीय युवा प्रतिनिधिको सहकार्यमा नेपाल ल्यार्इएकाे हो । ई–शिक्षा अनलाइन शिक्षा प्रणाली हो । ई–शिक्षा डटकम वेबसाइट रहेको साे पोर्टल नेपालमा अनलाइन शिक्षाका लागि बहुउपयोगी हुने ग्रुपले वताएकाे छ । ई–शिक्षा डटकम तथा मोबाइल एपका माध्यमबाट विद्यार्थीको सबै सूचना एउटै एप तथा साइटमा उपलव्ध हुनेछ । पोर्टलको प्रयोगसँगै असाइन्मेन्ट, एटेन्डेन्स, …
पुरा पढ्नुहॊस »नेपाल टेलिकमको डाटा प्याकेज अनलाइनबाटै
नेपाल टेलिकमको डाटाप्याकेज अब अनलाइन माध्यमबाटै खरिद गर्न सकिने भएको छ । टेलिकमका अनुसार कम्पनीले उपलब्ध गराउँदै आएको विभिन्न डाटा प्याकेज अब नेपाल टेलिकमको वेबसाइटबाटै खरिद गर्न सकिनेछ । यसका लागि ‘अफर डट एनटीसी डट एनइटी डट एनपी’ मा लग अन गर्नुपर्ने कम्पनीले जनाएको छ । विभिन्न डाटा प्याकेजको मूल्य र समयावधिसमेत अनलाइनमै उल्लेख गरिएको छ । त्यसपछि ग्राहकले आफ्नो मोबाइल नम्बर र पीयूके नम्बर राख्नुपर्नेछ । आफ्नो सिमको पुक …
पुरा पढ्नुहॊस »एनएमबि बैंकले शुरु गर्यो एनएमबि एकेडेमी
काठमाडौं । एनएमबि बैंकले आ.व. २०७४/७५ को शुरुवात् सँगै आफ्नो आन्तरिक प्रशिक्षण केन्द्र एनएमबि एकेडेमीको शुरुवात गरेको छ । यसको मुख्य उद्देश्य बैंकको कर्मचारीहरुलाई उत्कृष्ट प्रशिक्षणको वातावरण तयार गरी उनीहरुलाई भविष्यमा आइपर्ने सबै प्रकार चुनौतीहरुको सामना गर्न सक्षम बनाउनु रहेको छ । उक्त एकेडेमीको उद्घाटनका अवसरमा बैंकका कार्यकारी अधिकृत सुनील के.सी.ले भने, यो आफ्नै प्रकारको पहिलो प्रयास हो । बैंकिङ्ग क्षेत्रमा आफ्नै आन्तरिक प्रशिक्षण केन्द्रको सुविधा संचालन गर्ने संम्भवत् एनएमबि पहिलो …
पुरा पढ्नुहॊस »सानिमा हाइड्रोपावरको हकप्रद शेयर
काठमाडौं– सानिमा माई हाइड्रोपावरले हकप्रद शेयर दिने भएको छ । १०० शतप्रतिशत हकप्रद शेयर निश्चित गरेको छ ।कम्पनीले १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ । कम्पनीको हकप्रदमा शेयरधनीले साउन २७ गतेदेखि भदौ २९ गतेसम्म आवेदन दिनु पर्नेछ । हकप्रद हकप्रद शेयर विक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
पुरा पढ्नुहॊस »अब महिलाका लागि छुट्टैं बैंक
काठमाडौं । अब नेपालमा पनि महिलाका लागि छुट्टैं बैंक स्थापना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँग सहकार्य गरेर महिलाका लागि छुट्टैं बैंक स्थापना गर्ने तयारी थालेको छ । वित्तीय क्षेत्रमा महिलाको पहुँच बढाउन नेपालमा ‘महिला बैंकिङ’को अवधारणा अघि सारिएको आइएफसीका एक अधिकारीले बताएका छन् ।
पुरा पढ्नुहॊस »गण्डकी विकास बैंकको संचालन मुनाफा ८५ करोड रुपैयाँ
काठमाडौं । गण्डकी विकास बैंकले आ.व. २०७३/७४ मा ८५ करोड रुपैयाँ संचालन मुनाफा आर्जन गर्न सफल भएको छ । सो अवधिसम्म बैंकले १८ अर्ब ३३ करोड रुपैयाँ निक्षेप र १६ अर्ब ५१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । साथै, बैंकको निष्कृय कर्जाको मात्रा न्यून रहेको छ । हाल बैकको चुक्ता पूँजी १ अर्व ८४ करोड रुपैयाँ र कूल प्राथमिक पूँजी २ अर्व ७८ करोड रुपैयाँ रहेको छ ।
पुरा पढ्नुहॊस »