रिलायबल मार्इक्रोफाइनान्सको नाफा एक करोड नाघ्यो

काठमाडौं। रिलायबल माइक्रोफार्इनान्स वित्तीय संस्थाले गत आर्थिक बर्ष एक करोड १२ लाख रुपैयाँ मुनाफा गरेको छ।संस्थाले गत आर्थिक बर्षमा १६ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरि ४५ करोड ७० लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
संस्थाको चुक्ता पूँजी पाँच करोड ६५ लाख रुपैयाँ रहेको छ
जगेडा कोषमा ४ करोड १३ लाख रुपैयाँ जम्मा भएको छ। पूँजी कोष अनुपात १६ प्रतिशत रहेको संस्थाको खराब कर्जा २.४१ प्रतिशत रहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री