आर्थिक

देव विकासको मुनाफामा ११ प्रतिशतले वृद्धि गर्दै

काठमाडौं। देव विकास बैक लिमिटेडले आर्थिक वर्ष २०७३/७४को चौथो त्रैमासमा मुनाफा २८ करोड ९४ लाख रुपैयाँ कमाएको छ याे गत वर्षको तुलनामा ११ दशमलव ९८ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको यहि अवधिमा मुनाफा १३ करोड ६५ लाख रुपैयाँ कमाएको थियो । १ अर्ब ४४ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ४७ करोड ६४ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ३९ दशमलव २४ प्रतिशतले वृद्धि गरी …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको नाफा ४६ प्रतिशतले वृद्धि

काठमाडौं । माछापुच्छ्रे् बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा १ अर्ब ३० करोड १० लाख रुपैयाँ कमाएको छ । याे अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ४४ दशमलव ८७ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ८९ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको गरेको थियो । बै‌ककाे ६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी छ भने  जगेडा कोषमा २ अर्ब ५१ करोड …

पुरा पढ्नुहॊस »

एनआईसी एसियाले ल्यायो अमेरिकी डलर

काठमाडौं ।एनआईसी एसिया बैंकले अमेरिकी डलर आयात गरी वितरण सुरु गरेको छ।  बैंकले नेपालमै पहिलो पटक नगद अमेरिकी डलर आयात गरी ग्राहकवर्गलाई सहज रुपमा नगद अमेरिकी डलर उपलब्ध गराउने व्यवस्था मिलाएको छ । दैनिक रुपमा विदेशिने नेपालीहरुको उच्च अमेरिकी नगद डलरको मागका बाबजुद पनि, नगद अमेरिकी डलरको अति न्यून मात्र आपूर्ति भएको कारण उत्पन्न भएको अभावले गर्दा ग्राहकहरुलाई पर्न गएको असजतालाई सम्बोधन गर्ने हेतुले सो व्यवस्था ल्याएको हो ।

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंक लिमिटेडले रियल टाइममा नै खाता खोल्न मिल्ने गरी ४ शाखा रहित बैकिङ्ग सेवा सुरु

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साउन १६ र १७ गते रुपन्देही स्थित गैंडहवा, रोहिणी तथा सम्मरीमाइ गाउँपालिकाहरुमा ४ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा उक्त स्थानहरुमा ४ शाखा रहित बैकिङ्ग सेवा सुचारु गरेको हो । ग्राहक सेवा केन्दको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको बताएकाे छ । …

पुरा पढ्नुहॊस »

भार्गव विकास बैंकले कमायो साढे तीन करोड

काठमाडौं । भार्गव विकास बैंकले गत आर्थिक वर्षमा ३ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ । यो वैंकले अघिल्लो आवको तुलनामा ३६ प्रतिशतले नाफा बढाएको छ । बै‌कले अघिल्लो वर्षको तुलनामा ९३ लाख रुपैयाँ नाफा बढाएको छ भने अघिल्लो वर्षको नाफा २ करोड ५८ लाख रुपैयाँ रहेको थियो ।बैंकको गत असारमसान्तसम्मको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । यो विकास बैंकको खराव कर्जा अनुपात शून्य दशमलव ८९ …

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाण्डूको सीईओमा शोभनदेव पन्त नियुक्त

काठमाडौं । बैंक अफ काठमाण्डूको सीईओमा शोहनदेव पन्त नियुक्त भएका छन् । आगामी चार वर्षको लागि नियुक्ती पाएका छन् । उनी याे भन्दा पहिले लुम्बिनी बैंकमा सीईओ थिए । ५९ वर्षिय पन्त विगत ३३ वर्षदेखि निरन्तर बैंकिङ क्षेत्रमा कार्यरत छन् भने त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको औपचारिक शिक्षा हासिल गरेका पन्तले नविल, नेपाल बैंक, नेपाल बंगलादेश बैंक, लुम्बिनी बैंकमा काम गरेको अनुभव छ ।गएकाे आर्थिक वर्षमा बैंकले करिव १ अर्ब ३० करोड नाफा …

पुरा पढ्नुहॊस »

प्राइम कमर्सियल बैंकले कमायो डेढ अर्ब

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षमा करिब ३२ दशमलव ९० प्रतिशतले नाफा बढाएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ । बैैंकको गत आवको तुलनामा ३६ करोड ७० लाख रुपैयाँले नाफा बढाएको छ । यो नाफा अघिल्लो आवमा १ अर्ब ११ करोड ५७ लाख रुपैयाँ रहेको थियो । गत असार मसान्तसम्ममा यो बैंकको चुक्ता पुँजी ७ अर्ब ८० करोड …

पुरा पढ्नुहॊस »

प्रभु बैंकले बढायो ५२ प्रतिशत नाफा

काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षमा ५२ दशमलव ५९ प्रतिशतले नाफा बढाएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ७५ करोड १५ लाख रुपैयाँ खुँद मुनाफा गरेको छ । यस्तो नाफा अघिल्लो आवको तुलनामा ६० करोड ३७ लाख रुपैयाँले बढी हो । अघिल्लो आवमा बैंकले १ अर्ब १४ करोड ७८ लाख रुपैयाँ नाफा गरेको थियो । यो बैंकको गत असारमसान्तसम्मको चुक्ता पुँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको …

पुरा पढ्नुहॊस »

एनएमबि बैंकको धेरै कमाउनेमा थपियो नाम

काठमाडौं । एनएमबि बैंक (NMB Bank Limited) ले आव २०७३/७४ को चौथो त्रैमासिकको एकीकृत वित्तीय विवरण प्रकाशित गरेको छ । साे वित्तीय विवरणअनुसार एनएमबि समूहले अघिल्लो आर्थिक वर्षभन्दा खुद मुनाफा ३९.५ प्रतिशतले वृद्धी गरी १ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा गरेको छ । सञ्चालन मुनाफा ६० प्रतिशतले वृद्धि गर्दै १ अर्ब ९८ करोड रुपैयाँ पुर्याएको छ । साे बैंककाे नाफाको मुख्य स्रोत गैरकोषमा आधारित आम्दानी र ट्रेजरी आम्दानी रहेको …

पुरा पढ्नुहॊस »

प्रभु इन्स्योरेन्स २२ औं वर्षमा

काठमाडौं । प्रभु इन्स्योरेन्स स्थापनाको २१ औं वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । साे कम्पनीले २२ औं वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले प्रभु इन्स्योरेन्सको अवस्था राम्रो रहेको  र सबै कम्पनीहरुमध्ये अग्रणी भूमिकामा रहन सफल भएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा कम्पनीको प्रगती बिवरण प्रस्तुत गर्नुहुंदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले नियामक निकायको निर्देशनलाई सँधै पालना गर्दै …

पुरा पढ्नुहॊस »