एनआईसी एशिया बैंकद्वारा सोलार बत्ति र सीसी क्यामरा हस्तान्तरण

काठमाडौं ।  एनआईसी एशिया बैंकले उग्रचण्डी भगवती मन्दिर नाला, काभ्रेपलाञ्चोकमा जडान गरिएको सोलार बत्ति र सीसी टीभी क्यामराहरु उग्रचण्डी नाला समाजलाई हस्तान्तरण गरिएको छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटा, एमाले सांसद शिला श्रेष्ठ र राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको प्रमुख आतिथ्यतामा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेद्वारा उक्त सोलार बत्ति र सीसी टीभी क्यामरा हस्तान्तरण गरिएको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रतिकृया दिनुहॊस