आर्थिक

अग्नी ग्रुपको २ एस सर्भिस सेन्टर अब पोखरामा पनि

काठमाडाैं । नेपालका लागि महिन्द्रा फोर व्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति नयाँ २ एस सर्भिस सेन्टर ‘पोखरा अटो वर्कश’ प्रश्याङ्ग, पोखरामा संचालनमा ल्याएको छ । पोखरा अटो वर्कश अग्नी ग्रुपको ३ एस डिलर बतास ब्रदर्शको सहायक कम्पनी पनि रहेको छ । पोखरा अटो वर्कशको उद्घाटन सोमबार अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा, बतास संस्थाका अध्यक्ष आनन्दराज बतास, …

पुरा पढ्नुहॊस »

डिसहोमको ‘लक्की ड्र’मार्फत खड्का र घर्तीले जिते एक लाख

काठमाडौं । डिसहोमको नयाँ अफर ‘लक्की ड्र’को विजेताको नाम सार्वजनिक गरेको छ । यो हप्ता रोल्पाको माडी गाउँपालिका ४ घर्तीगाउँका ज्ञानबहादुर खड्का र विजयकुमार घर्तीले एक लाख जितेका छन् । नमुना स्याटलाइट प्रालि डिलर अन्तर्गत रहेको घर्तीगाउँ रोल्पाका चन्द्र एलेक्ट्रोनिक्सका डिलर दाई चन्द्र घर्तीकोमा एक वर्ष रिचार्ज गरेर पन्तले ‘लक्कि ड्र’मा सहभागी हुने अवसर पाएका थिए । डिसहोमको तर्फबाट रिजनल सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर संगीत बिस्टबाट डिलर …

पुरा पढ्नुहॊस »

प्रभु क्यापिटलले सार्वजनिक गर्‍यो जनचेतनामूलक भिडियो ‘आशा’

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले ‘प्रभु लिटिल क्याम्प’ योजना शुरुवात गरेको छ । लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रहेर ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा विभिन्न जिल्लाहरुमा शिक्षाको पहुँचबाट बन्चित रहेका विद्यार्थीहरुलाई ‘हजुरको छोराछोरीको लागिलगानी सँगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’ भन्ने मुल नारासहित शिक्षाको पहुँचबाट कोही पनि वञ्चित नरहुन भन्ने उद्देश्यका साथसहित बालदिवसको शुभअवसर पारेर ‘प्रभु लिटिल क्याम्प’ योजना शुरुवात गरेको हो । यसै विषयलाई लिएर हाल प्रभु क्यापिटलले “आशा”नामको …

पुरा पढ्नुहॊस »

चन्द्रागिरि नगरपालिकाको कर अब ‘आईएमई पे’बाट भुक्तानी गर्न सकिने

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको कर ‘आईएमई पे’बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरूलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा शुभारम्भ गरेको छ । सेवा सुरु भएसँगै नगरपालिकाका सेवाग्राहीले ‘आईएमई पे एपमार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर आईएमई पेमार्फत घर बहाल कर, सम्पत्ति कर र व्यावसायिक कर भुक्तानी गर्न सक्ने नगरपालिकाले जनाएको छ । उक्त कार्यक्रममा नगरप्रमुख घनश्याम गिरिले विज्ञान प्रविधिको युगमा नगरपालिकाले सुरु गरेको विद्युतीय …

पुरा पढ्नुहॊस »

भायानेटको नयाँ शाखा अब परवानीपुर र सिमरामा

काठमाडाैं । नेपालभरि नै व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट र टेलिभिजन सेवाका लागि परिचित भायानेट कम्युनिकेसन लि. ले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको परवानीपुर र सिमरामा नयाँ साखा विस्तार गरेको छ। आफ्नो ग्राहकहरूका लागि समय-समयमा विभिन्न योजनाहरू संचालन गर्ने भायानेटका योजनाहरूबाट अब परवानीपुर र सिमराका सर्व-साधारण पनि लाभान्वित हुनेछन्। पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा-फाई जस्ता योजनाहरू मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको …

पुरा पढ्नुहॊस »

मट्टीतेल बिक्रेताको बिक्रेता प्रमाणपत्र खारेज गर्ने चेतावनी

काठमाडौं । नेपाल आयल निगमले अव्यवस्थित तरिकाले मट्टीतेल बिक्री–वितरण गरिरहेका बिक्रेताको बिक्रेता प्रमाणपत्र खारेज गर्नेसम्मको चेतावनी दिएको छ । सोमबार एक सूचना प्रकाशित गर्दै मट्टीतेल बिक्रेतालाई ३५ दिनभित्र तोकिएबमोजिमको मापदण्ड पूरा गरी सोको प्रमाणसहित निगमको सम्बन्धित कार्यालयमा सम्पर्क गर्न भनिएको छ । ‘तोकिएको समयभित्र तोकिएको मापदण्ड पूरा गरी सम्पर्क गर्न नआउने मट्टीतेल बिक्रेताको बिक्रेता प्रमाणपत्र खारेज गरिने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ । तत्कालीन अवस्थामा मापदण्ड …

पुरा पढ्नुहॊस »

यस्तो छ आजको फलफूल तथा तरकारी मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबार विभिन्न फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ । समितिका अनुसार सोमबार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ र अनार २९० रुपैयाँ रहेको छ । त्यस्तै, आँप प्रतिकिलो २६५ रुपैयाँ, एभोकाडो ५२५ रुपैयाँ, रातो आलु ६४ रुपैयाँ २० पैसा, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ५४ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा कायम गरिएको छ । यस्तै, स्थानीय …

पुरा पढ्नुहॊस »

सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार छापावाला सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ । आइतबार ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । यता, चाँदीको मूल्य स्थिर रहेको छ । …

पुरा पढ्नुहॊस »

एक वर्षमा नेपालीले खान्छन् २ अर्बभन्दा बढीको काजु र बदाम

काठमाडौं । एक वर्षमा विभिन्न देशबाट दुई अर्बभन्दा बढीको काजु र बदाम नेपालमा भित्रने गरेको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त रकम बराबरको काजु र बदाम नेपाल भित्रिएको हो । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले कुल २ अर्ब १ करोड ४४ लाख २ हजार रुपैयाँको काजु र बदाम आयात गरेको विभागले जनाएको छ । सो अवधिमा २७ लाख ४८ हजार ९५५ केजी …

पुरा पढ्नुहॊस »

१० अंकले बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार १० अंकको वृद्धि भएको छ । नेप्से परिसूचक १०.२७ बिन्दुले बढेर २१२३.८२ को बिन्दुमा बजार बन्द भएको छ । आज दिनभर दुई अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भयो । बैंकिङ ०.२, विकास बैंक ५२, फाइनान्स ३३, होटल तथा पर्यटन ६०, जलविद्युत् २६, उत्पादन २, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा ०।७५ र ब्यापार उपसमूह ३८ अंक बढे ।जीवन बीमा भने चार अंक घट्यो। …

पुरा पढ्नुहॊस »