आर्थिक

इसेवाबाट अब होटल पनि बुक गर्न सकिने

काठमाडौँ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले अनलाइनबाटै होटल बुक गर्न सकिने सेवाको सुरूवात गरेको छ । योसँगै अबदेखि ग्राहकले सहजै इसेवा मार्फत होटल बुक गर्न सकिनेछ । ग्राहकहरुले इसेवा एप मार्फत नेपालका कुनैपनि क्षेत्रका होटल बुक गर्न सक्नेछन् । इसेवामा हाल होटलहरु सूचीकरण गर्ने कार्य जारी छ । इसेवाले यदि अनलाइन मार्फत होटल बुक गर्ने भएमा इसेवामा सम्पर्क गर्न समेत आग्रह गरेको छ । इसेवामा …

पुरा पढ्नुहॊस »

सेलपे एनीभर्सरी अफर: २०० रूपैँयादेखि सामसङ ए५२ माेबाइल पाउने सकिने

काठमाडाैं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रा. लि.को सेलपे सेवाले आफ्नाग्राहकहरुको साथ र मायाको कदर गर्दै धन्यवाद स्वरुपआफ्नो वार्षिकोत्सवलाई संस्मरणीय बनाउन एनीभर्सरी अफर ल्याएको छ । यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपेमा बैंक खाता लिंक गर्दा पहिला ३०० जनाले सेलपेको अकाउन्टमा तुरुन्तै रु. २०० प्राप्त गर्नेछन् । यस्तै उनीहरुले रु २०० को भौचर समेत प्राप्त गर्नेछन् । यो योजना साउन १५गतेको लागि लागु रहने छ । …

पुरा पढ्नुहॊस »

प्रतितोला ७ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीको कति ?

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोलामा ७ सय रुपैयाँले बढेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी तोलामा १० …

पुरा पढ्नुहॊस »

अमेरिकी डलरको भाउ पुनः बढ्यो : कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलरको भाउ पुनः बढेको छ । बिहीबार अमेरिकी डलर एकको खरिद मूल्य १२६ रुपैयाँ ३६ पैसा र बिक्रीमूल्य १२६ रुपैयाँ ९६ पैसा रहेको डलरको भाउ बढेर एकको खरिदमा १२६ रुपैयाँ ८५ पैसा र बिक्रीमा १२७ रुपैयाँ ४५ पैसा रहेको छ । त्यस्तै, यसअघि एकको खरिददर १२८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२९ रुपैयाँ २९ पैसा रहेको युरोपियन युरो आज बढेर खरिदमा …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाठौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।आज डलरको खरिद दर १२६ रुपैयाँ ८५ पैसा र बिक्री दर १२७ रुपैयाँ ४५ पैसा रहेको छ । युरो एकको खरिद दर १२९ रुपैयाँ २६ पैसा र बिक्री दर १२९ रुपैयाँ ८७ …

पुरा पढ्नुहॊस »

भिभो भी २१ई को मूल्य घट्यो, अब कतिमा पाइन्छ ?

काठमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड, भिभोले आज (बिहीबार) आफ्नो सर्वाधिक रुचाइएको स्मार्टफोनमध्ये एक भी २१ई को मूल्य घटाएको छ । भिभोले भी २१ई को मूल्य दुई हजार रुपैयाँले घटेको बताएको छ । यो अब नयाँ मूल्य ३७ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । यो नयाँ मूल्य देशभरका सबै रिटेल स्टोर र इकमर्समा लागू हुनेछ । भिभो नेपालका सीईओ माइकलले भने, “भिभोमा, हामी हाम्रा ग्राहकहरूको जीवनलाई समृद्ध बनाउन सधैँ उत्साहित …

पुरा पढ्नुहॊस »

नर्भिकमा दुई टिमले यूरोलोजीको निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने

काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत शनिबार (साउन २१ गते) विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । नर्भिकले शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि १०ः३० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपीडी सेवा सञ्चालन गर्न लागेको हो । नर्भिकले विगत लामो समयदेखि यूरोलोजी टिमकै विशेष निःशुल्क ओपीडी अभियान सञ्चालन गरिरहेको छ । पछिल्लो समय मूत्रनली तथा मूत्रथैलीसँग सम्बन्धित …

पुरा पढ्नुहॊस »

नीमा एकेडेमी ई–लर्निङ एपले ‘मनसुन महाबचत ज्ञान मेला’ गर्ने

काठमाडौं । नीमा एकेडेमी ई–लर्निङ एपले शैक्षिकसत्र–२०७९ को प्रारम्भिक चरणमा तीनदिने ‘मनसुन महाबचत ज्ञान मेला’ गर्ने भएको छ । मनसुन अनलाइन एडुफेस्टको विस्तारित अफरअन्तर्गत डिजिटल सिकाइका अफरहरूसहित उक्त ज्ञान मेला आयोजना गर्न लागिएको हो । उक्त ज्ञान मेला डिजिटलमाध्यममा यही साउन २० देखि २२ गतेसम्म चल्ने बताइएको छ । नीमा एकेडेमी ई–लर्निङ प्लेटफर्मले पाठ्यक्रम विकास केन्द्रद्वारा अनुमोदित कक्षा–१ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरी अनलाइन पाठ्यक्रमहरूको बन्डल प्याकेज भारी छुटमा …

पुरा पढ्नुहॊस »

नेप्से ३८ अंकले घट्यो

काठमाडौँ । साताको पाँचौँ कारोबार दिन बिहीबार सेयर बजार उच्च अंकले घटेको छ । यस दिन सेयर बजार परिसूचक (नेप्से) ३८.६१ अंकले घटेर २१४८.१६ विन्दुमा आइपुगेको छ । यस दिन ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १ सय ७३ रुपैयाँमा ८५ लाख ६९ हजार ५ कित्ता सेयर कारोबार भएको छ । यस दिन १६१ कम्पनीको सेयर मूल्य घटेको छ । १९ कम्पनीको सेयर मूल्य बढेको छ । यस …

पुरा पढ्नुहॊस »

नेपालको पर्यटन प्रवर्द्धन गर्न बैंककमा ‘नेपाल सेल्स मिशन २०२२’ सम्पन्न

काठमाडाैँ । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरद्वारा बैंकक स्थित रेम्ब्रान्ड होटलमा आयोजित ‘नेपाल सेल्स मिशन २०२२’ मा नेपालका ११ बिक्रेता पर्यटन व्यवसायिक कम्पनीहरु र थाइल्याण्डका ४५ भन्दा बढी टुर अपरेटरहरु लगायत करीब ८० जना सरोकारवालाहरुको सहभागीतासहित ‘बीटुबी सत्र’ औपचारिक समारोह र नेटवर्किङ डिनर रिसेप्शन भव्यताका साथ सम्पन्न भएको छ। पाटा नेपाल च्याप्टरले थाइल्यान्डस्थित नेपाली राजदूतावास, नेपाल एयरलाइन्स, पाटा अन्तर्राष्ट्रिय र पाटा थाइल्याण्ड च्याप्टर, थाई ट्राभल एजेन्ट्स एसोसिएसन, एसएस …

पुरा पढ्नुहॊस »