आयल निगमले बढायाे पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १७० रूपैयाँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले डिजेल, पेट्रोल र मट्टिलेतको मूल्य बढाएको हो। अब पेट्रोल १७० र डिजेल १५४ प्रति लिटर कायम भएको छ।

शनिबार रातिदेखि लागू हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री