आर्थिक

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ३० पैसा र बिक्री दर १३२ रूपैयाँ ९० पैसा रहेको छ । युरो एकको खरिद दर १४० रूपैयाँ ४० पैसा र बिक्री दर १४१ रूपैयाँ ०३ पैसा रहेको …

पुरा पढ्नुहॊस »

कति छ आज तरकारी तथा फलफूलको भाउ ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडौंले आज (शनिबार) का लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । समितिका अनुसार कालो अंगुरको औसत मूल्य प्रतिकिलो २९० रुपैयाँ रहेको छ भने हरियोको २१० रुपैयाँ छ । यसैगरी अदुवाको ५६, अनारको २९३, अमलाको ६६, अम्बाको १३५, रातो आलुको ५३ रूपैयाँ रहेको छ । केरा दर्जनको १२६ रूपैयाँ, जुनार २३५ मौसम १६५ हुँदा भूईंकटहरको ११० रूपैयाँ छ । हेर्नुस् …

पुरा पढ्नुहॊस »

पेट्रोल, डिजेल र मट्टीतेलमा नयाँ मूल्य, अब कति पर्छ ?

काठमाडौँ । नेपाल आयल निगमको इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो । घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १७८ र डिजेल, मट्टीतेल १७५ पर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर १८१ र डिजेल, मट्टीतेल १७८ रुपैयाँ थियो । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपालमा यसको भाउ घटेको हो । आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ३० पैसा र बिक्री दर १३२ रूपैयाँ ९० पैसा रहेको छ । युरो एकको खरिद दर १४० रूपैयाँ ४० पैसा र बिक्री दर १४१ रूपैयाँ ०३ पैसा रहेको …

पुरा पढ्नुहॊस »

घट्यो इन्धनको मूल्य, यस्तो छ नयाँ मूल्य सूची

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३-३ रुपैयाँ घटाएको निगमले जनाएको छ । मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल-मटितेलको प्रतिलिटर मूल्य १७५ हुने छ । यसअघि पेट्रोलको मूल्य प्रति लिटरको १८१ र डिजेल-मटितेल १७८ रुपैयाँ थियो । आयोगले हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत् नै राखेको छ । भारतीय …

पुरा पढ्नुहॊस »

पाँच महिनामा बजेट खर्च २४ प्रतिशत, पुँजीगत खर्च ९ प्रतिशत मात्रै

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको बजेट खर्च २४ दशमलव २६ प्रतिशत बराबर देखिएको छ । चालु आवका लागि सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो । जसमध्ये मङ्सिर मसान्तसम्ममा रु चार खर्ब ३५ अर्ब २१ करोड ११ लाख बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यस अवधिमा सरकारको पुँजीगत खर्च करिब नौ प्रतिशत बराबर मात्रै देखिएको …

पुरा पढ्नुहॊस »

नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङको एकीकृत कारोबार

काठमाडाैँ । नेपाल बंगलादेश क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड एक आपसमा गाभिई शुक्रबारबाट एकीकृत कारोबारको घोषणा गरिएको छ। दुवै संस्थाको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डद्वारा जारी गरिएको धितोपत्र व्यवसायी (मर्चेन्ट बैँकर) नियमवाली २०६४ को नियमबमोजिम सहायक कम्पनी स्थापना गरी मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका बैंक वा वित्तीय संस्था एक आपसमा गाभिएमा वा कुनै एकले प्राप्त (मर्जर/एक्विजिसन) गरेमा एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गर्नुपर्ने …

पुरा पढ्नुहॊस »

भारतबाट घटेर आयो पेट्रोलियमको मूल्य, निगमले के गर्ला ?

काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको छ । आईओसीले पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको हो । नेपालमा मूल्य नघटाउँदासम्म निगमलाई अब पेट्रोलमा प्रतिलिटर करिब २० रुपैयाँ, डिजेलमा करिब १३ रुपैयाँ नाफा छ । निगमले आईओसीलाई करिब १३ अर्ब रुपैयाँ बक्यौता बुझाउन बाँकी छ भने सरकारलाई …

पुरा पढ्नुहॊस »

सेयरकाे अवैध काराेबारबारे ज्ञानेन्द्रलाल प्रधान र गुरु न्यौपानेलाई स्पष्टीकरण साेध्ने बाेर्डकाे निर्णय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले जलविद्युत् प्रवर्द्धक ज्ञानेन्द्रलाल प्रधान र गुरु न्यौपानेले सेयरको अवैध कारोबार गरेको ठहर गरेको छ । नेशनल हाइड्रो डेभलपर्स कम्पनीको सञ्चालक समितिका अध्यक्ष प्रधान र रिडी पावर कम्पनीको सञ्चालक समिति अध्यक्ष न्यौपानेले कानुनविपरीत सेयरको कारोबार गरेको ठहरसहित बोर्डले दुवैलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । दुवैले आफू कम्पनीको सञ्चालक समितिमा रहेकै अवस्थामा आफ्नै कम्पनीको सेयर कारोबार गरेको पाइएको बोर्डका एक कर्मचारीले बताएका छन् । बोर्डको विभागीयस्तरबाट …

पुरा पढ्नुहॊस »

कति छ आज तरकारी तथा फलफूलको भाउ ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ । जसअनुसार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, हरियो अंगुर १९० रुपैयाँ रहेको छ । अदुवा ५६ रूपैयाँ ६७ पैसा, नेपाली ठूलो गोलभेंडा ५५ रुपैयाँ, अनार २७५ रुपैयाँ, अमला ६६ रुपैयाँ ६७ पैसा, अम्बा १४० रुपैयाँ, एभोकाडो २७५ रूपैयाँ, नेपाली सुन्तला ११६ रुपैया, रातो आलु ५१ रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, …

पुरा पढ्नुहॊस »
This will auto close after