आर्थिक

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२९.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १३०.४२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३६.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १३७.४६ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५९.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १५०.३१ रुपैयाँ रहेको छ …

पुरा पढ्नुहॊस »

नेपालगञ्ज र जानकीमा सिभिल बैंकको ‘गो क्यासलेस अभियान’

काठमाडाैं । सिभिल बैंकले बाह्रौँ वार्षिकोत्सवको अवसरमा घोषणा गरेअनुसार नेपालगञ्ज र जानकीमा छुट्टाछुट्टै कार्यक्रमहरु आयोजना गरेको छ। बैंकका अनुसार जानकीमा आयोजित गो क्यासलेस अभियानको उद्घाटन कार्यक्रम उक्त कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष लालमती देवी कठरीयाको प्रमुख आतिथ्यता सम्पन्न गरिएको थियो। उक्त कार्यक्रममा जानकी गाउँपालिका वडा नं १ का अध्यक्ष सुरेस कुमार चौधरी, फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा, अस्थायी प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरिक्षक सुरत बहादुर बोहरा, दुर्गौली बजार …

पुरा पढ्नुहॊस »

निगमलाई १५ दिनमा ५८ करोड रुपैयाँ नाफा, तर पनि घटेन इन्धनको मूल्य

काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम हाल रु २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो । निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको उल्लेख गरेको छ । इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट यही १५ मङ्सिरमा प्राप्त खरिद मूल्यअनुसार एलपी ग्यासको मूल्य केही बढेको …

पुरा पढ्नुहॊस »

माइक्रोसफ्टको स्टार्टअप्स फाउन्डर्स हब नेपालमा

काठमाडौँ । माइक्रोसफ्ट कम्पनीले नेपालमा स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम सुरू गरेको छ । विश्वका २ सयभन्दा बढी देशमा सञ्चालन भइरहेको यस कार्यक्रम स्टार्टअप वा नवउद्यमीलाई प्रवर्द्धन गर्न नेपालमा पनि विस्तार गरिएको माइक्रोसफ्टले जनाएको छ । शुक्रबार इस्लिङ्टन कलेजको कुमारी हलमा आयोजना भएको कार्यक्रममा हब सुरु गर्नेबारे माइक्रोसफ्टका लागि बाङ्गलादेश, भुटान र नेपालका कन्ट्री म्यानेजर एमडी युसुप फारूकले जानकारी दिएका थिए । उनले नेपाली स्टार्टअपलाई विश्वस्तरमा पुर्‍याउन फाउन्डर्स हबले सहयोग गर्ने …

पुरा पढ्नुहॊस »

एनआरएन इन्फ्रास्ट्रक्चरले ५.२६ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले गत वर्षको वितरणयोग्य मुनाफाबाट चुक्तपुँजीको ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । गएको शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकबाट कर प्रयोजनसहित उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो । उक्त प्रस्ताव कम्पनीको अबको साधारणसभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्नेछन् । कम्पनीले लाभांश प्रयोजनका लागि यही मंसिर ५ गते बुक क्लोज गरेको छ । मंसिर ४ गतेसम्म कायम सेयरधनीले उक्त लाभांश प्राप्त …

पुरा पढ्नुहॊस »

सुनको मूल्य एक लाख नजिक, आज कति बढ्यो ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेर १ लाख नजिक पुगेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ। शुक्रबार प्रति तोला ९९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले बढेर प्रति तोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार रुपैयाँ कायम भएको छ। यता, चाँदीको …

पुरा पढ्नुहॊस »

एसियन हाइड्रोपावरको आईपीओ मंसिर २७ बाट

काठमाडौं । एसियन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। एसियन हाइड्रोपावरले मंसिर २७ गतेदेखि पुस १२ गतेसम्म सेयर जारी गर्ने भएको हो । कम्पनीले जारी पुँजी ३४ करोडको १० प्रतिशत आयोजना प्रभावित इलामका बासिन्दालाई सेयर जारी गर्ने छ । वैदेशिक रोजगारीमा गएका कामदारहरूलाई कम्पनीले ८४ हजार कित्ता सेयर दिने छ। कम्तिमा १० कित्ता र बढिमा २० हजार कित्ताका लागि …

पुरा पढ्नुहॊस »

एनआईसी एसिया बैंकको ‘विश्वकप’ विशेष योजना

काठमाडाैँ । एनआईसी एसिया बैंकले डिजिटल बैंकिङ्गको प्रवर्द्धनका लागि आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ। योजनाअनुसार बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी विश्वकपका खेलहरुको सही विजेता अनुमान गर्ने फुटबलपे्रमी ग्राहकमध्ये प्रत्येक खेलमा ५ देखि १० जनालाई ५ सयदेखि २ हजार रुपैयाँसम्मको मोबाइल टपअप प्रदान गर्ने व्यवस्था बैंकले गरेको छ। योजनाअन्तर्गत भाग्यशाली ३०० जनालाई बैंकले सिनेमा हलमा निःशुल्क विश्वकप फाइनल खेल हेर्ने अवसर प्रदान …

पुरा पढ्नुहॊस »

आइएमईको २२औँ साधारणसभा : कम्पनीलाई आईपीओमा लैजाने प्रस्ताव पारित

काठमाडौं । कम्पनीलाई आईपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ साधारणसभा सम्पन्न भएको छ । नेपालको पहिलो एवं नेतृत्वदायी रेमिट्यान्स कम्पनी आइएमईले शुक्रबार राजधानी काठमाडौंको लाजिम्पाटस्थित होटल हिमालयमा सम्पन्न २२औँ साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । योसँगै आइएमईलाई नेपालको पहिलो पब्लिक रेमिट्यान्स कम्पनीको परिचय पनि थपिएको छ । साधारणसभामा आइएमई ग्रुपका अध्यक्ष एवं संस्थापक चन्द्रप्रसाद ढकालले आजभन्दा २३ वर्षअघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठिन र …

पुरा पढ्नुहॊस »

आइएमई पेको डिशहोम नकआउट तीन सय अफर : सहुलियतमा वर्ल्डकप प्याकेज

काठमाडाैं । आइएमई पेले ‘डिशहोम नकआउट तीन सय अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले डिशहोमको वर्ल्ड कप प्याकेज मात्र रू. ३०० मा आइएमई पे एपबाट खरिद गर्न सक्नेछन् । ग्राहकहरुले सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड ‘नकआउट’ प्रयोग गर्नु पर्ने हुन्छ । जस मार्फत ग्राहकहरुले वर्ल्ड कप प्याकेजको पूर्ण मूल्य रू. ५ सय ६५, तिर्दा रू. २ सय ६५ क्यासब्याक स्वरुप फिर्ता प्राप्त गर्न सक्नेछन् । …

पुरा पढ्नुहॊस »