बैंकिङ्ग

गुराँस लाइफ इन्स्योरेन्स र गरिमा विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स र गरिमा विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरे । बैंकको देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक नगदफिर्ता जीवनबीमा र एउटै योजनामा सावधिक , आजीवन र पेन्सन जीवन बीमा योजना सहित १२ वटा जीवनबीमा योजना विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक र युनाइटेड इन्स्योरेन्सबीच बीमा सेवा सम्बन्धी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक र युनाइटेड इन्स्योरेन्सबीच बीमा सेवा सम्बन्धी सम्झौता सम्झौता भएको छ। यस सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको निर्र्जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बिमा सम्बन्धी सेवाहरु लिन सक्नेछन् । यसबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपमा बिमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

पुरा पढ्नुहॊस »

मेगा बैंक र मलेसियाको प्लासिड एक्सप्रेस कम्पनीबीच सम्झौता

काठमाडौं । मेगा बैंक र मलेसियाको प्लासिड एक्सप्रेस कम्पनीबीच रेमीट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ। मलेसियाबाट छिटो, छरितो र सहज रुपमा नेपालमा रेमीट्यान्स भित्रमेगा्याउन बैंकले प्लासिड एक्सप्रेससँग सम्झौता गरेको हो। बैंकका अनुसार मलेसियाका साथै प्लासिड एक्सप्रेसमार्फत अमेरिका, बेलायत र इटालीबाट पनि नेपालमा रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ। ‘मेगा रेमीट’को सञ्जाललाई विश्वका बिभिन्न देशमा विस्तार गर्ने क्रममा यसअघि मेगाले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, कुवेत, यूएई, भारत लगायतका देशमा रेमिट्यान्स सेवा विस्तार …

पुरा पढ्नुहॊस »

एनएमबिको ‘सबैको सहारा बचत खाता’योजना

काठमाडौं ।    खोलौ बैंक खाता अभियान २०७६ अन्तर्गत एनएमबि बैंकले ‘एनएमबि सबैको सहारा बचत खाता’ नामक योजना संचालनमा ल्याएको छ । योजनाको नारा ‘सबैका लागि बचत, सधैंकालागि साहरा’ राखिएको छ। आफ्नो ‘एक घर एक खाता’ अभियानलाई परिस्कृत गर्दै बैंकले यो योजना ल्याएको हो। यसमा बैंकको तर्फबाट १०० रुपैयाँ जम्मा गरिनेछ। यस खातामा प्रत्येक ग्राहकहरुको अग्रिम बीमा सुरक्षण गरिनेछ। खातावालको दुर्घटना मृत्यु वा दुर्घटनाका कारण स्थायी रुपमा अंगभंग भएमा, वा …

पुरा पढ्नुहॊस »

डेभलपमेण्ट बैंकर्स एशोसियसनको तेह्रौं वार्षिक साधारण सभा

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको तेह्रौं वार्षिक साधारण सभा वैशाख २७ गते काठमाडौंमा हुने भएको छ । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको कार्य समितिको २०७५ चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाको प्रस्तावमा आव २०७४/७५ को लेखापरीक्षणको प्रतिवेदन पारित गर्ने र आगामी दुई वर्षको कार्यकालको लागि नयाँ कार्यसमितिको पदाधिकारीहरु चयन गर्ने रहेको छ ।

पुरा पढ्नुहॊस »

सिन्धुले शुरु गर्यो ‘मेरो पहिलो बैंक खाता’ अभियान

काठमाडौँ । खोलौ बैंक खाताअभियान २०७६ अन्र्तगत बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका नागरिकहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन सिन्धु विकास बैंकले ८ प्रतिशतको उच्च ब्याजदर सहित ग्राहकहरुका लागी ‘मेरो पहिलो बैंक खाता’ भन्ने नयाँ बचत खाता संचालनमा ल्याई एक महिने अभियान सञ्चालन गरेको छ । यो बचत खाता हालसम्म कुनैपनि बैंक तथा वित्तीय संस्थामा खाता संचालन नगरेका दिदिबहिनी दाजु भाईहरुले खाता खोल्न सक्नेछन् । यो बचत खाता खोल्दा ग्राहकले कुनैपनि रकम …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकको नयाँ शाखा सिराहाको मिर्चैयामा

काठमाडाैँ । कामना सेवा विकास बैंकले सिराहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. ६ स्थित थाना चोकमा आज वैशाख ४ गते आफ्नो ८३औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकका संचालक देव कृष्ण काफ्ले तथा बैंकका प्रदेश नं. १ प्रमुख सुजन राई र प्रदेश नं. २ प्रमुख राकेश सिंहले नयाँ वर्षको शुभकामना प्रदान गर्दै संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए । हालसम्म बैंकले ८३ वटा शाखा तथा ३८ वटा एटिएम मार्फत …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको “प्रभु चेतना बचत खाता” संचालनमा

काठमाडाैँ । प्रभु बैंकले “प्रभु चेतना बचत खाता” संचालनमा ल्याएको छ । सबै नेपालीहरुलाई बैंकिङ प्रणाली भित्र अटाउने उद्देश्यका नेपाल सरकारले शुभारम्भ गरेको “खोलौं बैंक खाता अभियान, २०७६”अभियानसँग ऐक्यवद्धता जनाउँदै प्रभु बैंकले उक्त खाता सञ्चालनमा ल्याएको हो । नेपाल सरकारको “खोलौं बैंक खाताअभियान, २०७६”भन्ने नेपाल सरकारको अभियानलाई सफल रुपमा कार्यान्वयन गर्न प्रभु बैंकले सञ्चालनमा ल्याएको हो । खातामा बैंकको तर्पmबाट एक सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था रहेको छ । यस …

पुरा पढ्नुहॊस »

नबिल ब्यालेन्स फन्ड–२ योजना सार्वजनिक

काठमाडौं । नविल बैंकले पूँजी बजारमा सामूहिक लगानीका लागि ‘नबिल ब्यालेन्स फन्ड–२’ योजना ल्याएको छ । पूँजी बजारमा लगानी गर्न समस्या भईरहेका बेला सो बैंकले ‘नबिल ब्यालेन्स फन्ड–२’ योजना ल्याएको हो । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो फण्डका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले पूँजी बजारमा लगानीको अभाव हुन नदिन सो योजना ल्याइएको स्पष्ट पारे । यो योजनाका लागि बिहीबारबाट आवेदन माग गरिएको छ । माग गरिएको योजनाको रकम …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको ‘एक व्यक्ति एक खाता योजना’ सुरु

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल सरकारको ‘खोलौ बैंक खाता अभियान २०७६’ अन्तर्गत ‘एक व्यक्ति एक खाता योजना’ ल्याएको छ । कुनै पनि बैंक वा वित्तीय संस्थामा खाता नभएका व्यक्तिको हकमा उक्त योजना बैंकले सुचारु गरेको जनाएको छ । उक्त खाता खोले बापत बैंक स्वयंले १०० खातामा जम्मा समेत गरिदिने जानकारी दिएको छ । ५% आकर्षक वार्षिक ब्याजदर प्रदान गरिने भनिएको यस खाता खोल्न निकै सहज छ । नेपाल सरकारले जारी …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds