डेभलपमेण्ट बैंकर्स एशोसियसनको तेह्रौं वार्षिक साधारण सभा

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको तेह्रौं वार्षिक साधारण सभा वैशाख २७ गते काठमाडौंमा हुने भएको छ ।

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको कार्य समितिको २०७५ चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाको प्रस्तावमा आव २०७४/७५ को लेखापरीक्षणको प्रतिवेदन पारित गर्ने र आगामी दुई वर्षको कार्यकालको लागि नयाँ कार्यसमितिको पदाधिकारीहरु चयन गर्ने रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री