बैंकिङ्ग

सानिमा लाइफ इन्स्योरेन्स र महालक्ष्मी बिकास बैकबीच सम्झौता

काठमाडौँ ।  सानिमा लाइफ इन्स्योरेन्स र महालक्ष्मी बिकास बैकबीच वीमा सम्वन्धि सम्झौता   गरेको छ । काठमाडौमा आयोजीत कार्यक्रममा इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक  शिवराम तिमिल्सीना र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछानेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार  ग्राहकहरुले बैंकको सम्पुर्ण १०३ शाखाहरु बाट ग्राहक हरुले सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट वीमा सेवा उपभोग गर्न सक्ने छन ।

पुरा पढ्नुहॊस »

गण्डकी बिकास बैकद्धारा सहयोग

काठमाडौँ । गण्डकी विकास बैंकले  पोखरा महानगरपालिका वडा नं. १७ स्थित श्री राममन्दिर मुुल आयोजक समितीद्धारा सञ्चालित श्री मददेबीभागबतनबाह बिराट महायज्ञमा बैकले १५ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो । उक्त रकमको चेक गण्डकी बिकाश बैकका अध्यक्ष सुशिल गौचनले श्री राममन्दिरका अध्यक्ष लिलाभक्त आचार्य लाई प्रदान गरेको हो

पुरा पढ्नुहॊस »

कुमारी बैंक इन्फोसिस फिनाकलबाट सम्मानित

काठमाडौं । भारतको मैसुरमा सम्पन्न Infosys Finacle Client Innovation Award 2019 मा कुमारी बैंक पुरस्कृत भएको छ । यसरी इन्फोसिस फिनाकलबाट सम्मानित हुनेमा अहिले सम्म कुमारी बैंक पहिलो नेपाली बैंक हो । Infosys Finacle को उक्त समारोहको यस संस्करणमो “Accelerated Transformation” विधामा कुमारी बैंक विजेता भएको हो । सोही विधामा अरु बैंकमध्ये पन्जाब नेशनल बैंक विजेता तथा ICICI Bank, Andhra Bank / Emirates NDB (UAE) उपविजेता भएका छन् ।आफ्नो कोर …

पुरा पढ्नुहॊस »

सानिमा बैंक र म्याक्स हेल्थकेयरबीच सम्झौता

काठमाडौँ । सानिमा बैंक  र म्याक्स हेल्थकेयर ईन्स्टिच्युट लिमिटेडबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धि सम्झौता भएको छ । उक्तसम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग, बिक्रम श्रेष्ठ र म्याक्स हेल्थकेयर ईन्स्टिच्युटका तर्फबाट सेल्स तथा मार्केटिङ्गका उप-प्रबन्धक सुरज जोसेफले हस्ताक्षर गरेका हुन् । म्याक्स हेल्थकेयर ईन्स्टिच्युट लिमिटेड, भारतको दिल्लीमा अवस्थित स्वास्थ्य उपचारसम्बन्धि सेवा दिने चेन संस्था हो । हाल, यस संस्थाको १४ वटा साझेदार अस्पतालहरु छन् । सानिमा बैंकको डेबिट वा क्रेडिट …

पुरा पढ्नुहॊस »

‘सेञ्चुरी सबैको खाता’ योजना संचालनमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ‘सेञ्चुरी सबैको खाता’ संचालनमा ल्याएको छ । नेपाल सरकारको ‘समृद्धिसँग जोडौं नाताः सबै नेपालीको बैंक खाता’ नारा सहितको ‘खोलौं बैंक खाता अभियान, २०७६’ अन्र्तगत ‘सेञ्चुरी सबैको खाता’ सञ्चालनमा ल्याएको हो । शुन्य मौज्दातमा खोलिने सो खातामा वार्षिक ६.५% को दरले त्रैमासिक रुपमा ब्याज भुतmानी हुनेछ । साथै २५० मा ५ वर्षको लागि डेबिट कार्ड तथा पहिलो बैंक खाता खोल्ने ग्राहकलाई प्रोत्साहन स्वरुप बैंक स्वएंमले १०० …

पुरा पढ्नुहॊस »

लाभांश पारित गर्न सिभिल बैंकले बोलायो दुई आवको साधारण सभा

काठमाडौं। सिभिल बैंक लिमिटेडले वैशाख २७ गते सातौं र सातौं वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले शेयरधनीहरुलाई अमृतभोग, कलिका स्थान डिल्लीबजारमा बोलाएको छ । बैंकले आव २०७३/७४ को मुनाफाबाट १० दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५४ प्रतिशत नगद लाभंश प्रस्ताव गरेको छ । बैंकले आव २०७४/७५ को मुनाफाबाट भने ४ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । साधारण सभामा …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको ‘सिटिजन्स सरल बचत खाता’ सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना ‘सिटिजन्स सरल बचत खाता’ सार्वजनिक गरेको छ । सो बैंकले ‘समृद्धिसँग जोडौँ नाता सबै नेपालीको बैंक खाता’ भन्ने नेपाल सरकारको अभियानमा हातेमालो गर्दै नयाँ बर्षबाट लागु हुने गरिे सो खाता सर्वजनिक गरेको हो । यस योजनाअन्तर्गत खाता खोल्ने ग्राहक महानुभावहरुलाई बैंकको तर्फबाट रु १००ं खातामा राखिदिने ब्यवस्था गरिएको छ । सुरुमै १०० रुपैयाँ खातामा पाउने ‘सिटिजन्स सरल बचत खाता’ सबै नेपालीहरूको …

पुरा पढ्नुहॊस »

कुमारी बैंक पुरस्कृत

काठमाडौं । हालै भारतको मैसुरमा सम्पन्न भएको Infosys Finacle Client Innovation Award 2019  मा कुमारी बैंक लिमिटेड पुरस्कृत भएको छ । यसरी Infosys Finacle बाट सम्मानित हुनेमा अहिलेसम्म कुमारी बैंक पहिलो नेपाली बैंक हो । आफ्नो कोर बैंकिङ्ग सफ्टवेयर जम्मा ४.५ महिनाको छोटो अवधिमा फिनाकल भर्सन १० मा माइग्रेशन प्रक्रिया सम्पन्न गरेकोमा कुमारी बैंक उक्त अवार्डले सम्मानित भएको हो । प्राविधिक रुपान्तरण, सही प्रयोग तथा श्रीजनशीलता जस्ता बुंदाहरुलाई आधार मानेर …

पुरा पढ्नुहॊस »

सनराइज बैंकको सामाजिक उत्तरदायित्व अन्र्तगत पाटी पुर्ननिर्माणको लागि सहयोग

काठमाडाैँ । सनराइज बैंकले खोकनाको रुद्राद्रायणी मन्दिर परिसरमा रहेको बाजं पाटीको पुर्णनिर्माणको लागि १० लाख रुपैयाँ सहयोग गरेको छ । सोमबार आयोजित एक कार्यक्रमका बीच ललितपुर क्षेत्र नं ३ का सासंंद् पम्फा भुसाल तथा प्रदेश सभा सांसदहरु जीवन खड्का, राजकाजी महर्जन र ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन लगायतको उपस्थितिमा बैंहले उक्त रकम हस्तान्तरण गरेको हो । रकम हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट संचालक ई. बच्छराज तातेड, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, …

पुरा पढ्नुहॊस »

खोलौं बैंक खाता अभियान अन्तरगत ज्योति विकास बैंकको ज्योति समृद्धि बचत खाता

काठमाडाैँ । ज्योति विकास बैंकले “ज्योति समृद्धि बचत खाता” संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकको “समृद्धिसंग जोडौं नाता, सबै नेपालीको बैंक खाता” नाराका साथ थालिएको खौलौं बैंक खाता अभियानलाई सहयोग पु¥याउने उद्देश्यले उक्त बचत खाता सञ्चालनमा ल्याएको बैंकलले जनाएको छ । बैंकले उक्त वचत खातामा वार्षिक ७ प्रतिशत ब्याज दिनुको साथै विभिन्न आधुनिक बैंकिङ सेवा पनि बैंकले उपलब्ध गराउने जनाएको छ । यस योजना अन्र्तगत अन्य बैंकमा खाता नभएका …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds