बैंकिङ्ग

नेपाल बैंकको मणिग्राम शाखाद्धारा खोलौं बैंक खाता अभियान सम्पन्न

काठमाडौं । नेपाल बैंकको, मणिग्राम शाखाले वित्तीय साक्षरता तथा खोलौ बैंक खाता अभियान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले टकुलीगढ माध्यमिक विद्यालय, टिकुलीगढ तिलोत्तमा नगरपालिका वडा नं.१३ र १४ का जनसमुदायलाई लक्षित गरी उक्त कार्यक्रमको आयोजना गरिएको हो । टिकुलीगढ माध्यमिक विद्यालयको प्राङ्गणमामा नेपाल बैंक, मणिग्राम शाखाका शाखा प्रवन्धक मेख बहादुर खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रमकमा तिलोत्तमा नगरपालिका वडा नं.१३ का वडा अध्यक्ष गणेश न्यौपाने र वडा नं.१४ का वडा अध्यक्ष …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकले पुर्यायो २८१ वटा शाखा

काठमाडौं । एनआईसी एशिया बैंकले शाखा संख्या कूल २८१ वटा पुर्याएको छ । बैंकले  विभिन्न ८ स्थानमा विस्तारित नयाँ शाखाको संचालन गरी सो मात्राको शाखा पुर्याएको हो ।   बैंकले  एकैदिन काठमाडौं उपत्यका भित्र ३, नुवाकोटमा २, काभ्रेमा १, पोखरामा १, र पर्सा जिल्लामा १ गरि ८ वटा विस्तारित शाखाको उद्घाटन गरेको हो । काठमाडौंको सितापाईला शाखाको उद्घाटन नार्गजुन नगरपालिकाका मेयर मोहन बस्नेत, काठमाडौं महानगरपालिका वडा नं ३१, शंखमुल शाखाको …

पुरा पढ्नुहॊस »

आठौं एनएमबी बैंक हेरिटेज वाक सम्पन्न

काठमाडौँ । एनएमबी बैंकले विश्व सम्पदा दिवसको उपलक्षमा आठौं एनएमबी बैंक हेरिटेज वाक २०१९ आयोजना गरेको छ। बैंकले विगत वर्षहरुदेखि आम जनमानस तथा स्थानीय समुदायलाई सम्पदाको महत्व बुझाउन तथा तिनको उचित संरक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले हेरिटेज वाक कार्यक्रम आयोजना गर्दै आएको छ। बैंकले विगत ७ वर्षदेखि हेरिटेज वाकको आयोजना गर्दै आएको छ। कार्यक्रमको उद्घाटन बैंकका संचालकहरु तथा प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले संयुक्त रुपमा गरेका थिए। हेरिटेज वाक बैंकको …

पुरा पढ्नुहॊस »

सानिमा बैंक कनेक्टआईपीएस ई–पेमेन्ट प्रणालीमा

काठमाडौं । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरूबाट प्रवर्द्धित नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्टआईपीएस ई–पेमेन्ट प्रणालीमा सानिमा बैंकलाई पनि आबद्ध गराएको छ । यस प्रणालीमा बैंकका ग्राहकले आफू एकपटक आबद्ध भएर बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवा प्राप्त गर्न सक्ने व्यवस्था रहेको बताइएको छ । हाल यस प्रणालीमार्फत नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाइल वालेटमा फन्ड लोड, शेयर …

पुरा पढ्नुहॊस »

भार्गव विकास बैंकको नाफा ९५%ले बढयो

काठमाडौं । भार्गव विकास बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा चालू आवको तेस्रो त्रैमासमा ९५ प्रतिशतले बढेको छ । गत आवमा रू. २ करोड ६७ लाख आर्जन गरेको नाफा चालू आवमा रू. ५ करोड २२ लाख कमाएको छ । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ३ करोड ३१ लाख नाफा कमाएको थियो । कम्पनीले गत आवको तुलनामा खुद व्याज आम्दानी ७२ प्रतिशत र सञ्चालन मुनाफा ७२ प्रतिशतले बढाएपछि नाफा …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकको शाखा हाकिमचोकमा

चितवन । मुक्तिनाथ विकास बैंकले शनिवार भरतपुर महानगरपालिकाको वडा नम्बर १० को हाकिमचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ग्राहकहरूको चाहना र सेवा सुविधालाई ध्यानमा राखी उक्त शाखा सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ । कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाहले पैसा कमाउनुभन्दा बचत गर्नु ठूलो कुरा भएको भन्दै बैंकले ग्राहकको सेवा सुविधालाई ध्यानमा राखी उत्तरदायित्व वहन गर्ने बताइन् । बैंकका शाखा प्रमुख गंगाधर तिमिल्सिनाले बैंकको सेवा र सुविधाका बारेमा …

पुरा पढ्नुहॊस »

नेपाल राष्ट्र बैंकको ६४ औं वार्षिकोत्सव

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले अर्थतन्त्रमा राम्रो संकेत देखिएको बताएका छन्।  राष्ट्र बैंकको ६४औं बार्षिकोत्सवको अवसरमा बोल्दै डा. नेपालले भने, तीन बर्षदेखिको उच्च आर्थिक बृद्धिले अर्थतन्त्रमा उत्साह थपेको हो । गभर्नरले ७२४ स्थानीय तहमा बैंकको शाखा पुगिसकेको जानकारी दिँदै प्रति शाखा ३५६० जनसंख्यालाई सेवा दिन थालेको बताए। अहिले देशभर ८२०५ स्थानमा बैंकका शाखा छन्।

पुरा पढ्नुहॊस »

कालिमाटीस्थित फलफुल तथा तरकारी बजारमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

काठमाडौं । काठमाडौं महानगरपालिका कालिमाटीस्थित फलफुल तथा तरकारी बजारमा प्रभु बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास बोर्डका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेलले एक समारोहकाबीच उक्त एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका छन् । बैंकले कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिमा आवद्ध कृषी तथा फलफुल व्यवसायीहरुसँग प्रत्यक्ष सम्पर्क सम्बन्ध स्थापित गरी बैंकिङ्ग पहुँच विस्तार गरी कृषि क्षेत्रको विकास एवं प्रवद्र्धन तथा बजारीकरणमा प्रत्यक्ष टेवा पुर्याउने …

पुरा पढ्नुहॊस »

नेपाल बैंकबाट रिलायबल लाईफ इन्स्योरेन्सको बीमा सेवा पाइने

काठमाडाैँ । नेपाल बैंकबाट रिलायबल लाईफ इन्स्योरेन्सको बीमा सेवा पाइने भएको छ । यी दुई कम्पनीबीच बीमा सेवामा सहकार्य सम्वन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत कृष्ण वहादुर अधिकारी र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण वावु लोहनीले सयुक्त रुपमा हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार नेपाल बैंकले देशका ६१ जिल्लामा फैलिएका १ सय ६१ शाखा कार्यालय मार्फत रिलायबल लाईफ इन्स्योरेन्सकोले जारी गर्ने विभिन्न १२ …

पुरा पढ्नुहॊस »

चितवनको हाकिम चोकमा मुक्तिनाथको नयाँ शाखा, ११४ वटा शाखा

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा  चितवनको, हाकिमचोक उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गरेकी हुन् । शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख  शाहले मुक्तिनाथ विकास बैंकले विभिन्न शीर्षकमा कर्जा उपलब्ध गराई मानिसहरुलाई व्यवसायी बन्नमा पुर्याएकोमा सहयोग उल्लेखनीय रहेको बताइन् । शाखा कार्यालयको उद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत, स्थानीय जनप्रतिनिधिहरु, व्यापारी, कर्मचारी र समाजसेवीहरुको उपस्थिति …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds