काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको नाफा ३१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको ९ महिनामा रहेको ८८ करोड ८० लाखको नाफाको आकारलाई चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब १६ करोड पुर्याएको हो । बैंकले चैत मसान्तसम्म ६१ अर्ब ४६ करोड रुपैंया निक्षेप संकलन गरी ५६ अर्ब ८० करोड कर्जा प्रवाह गरेको एनसीसी बैंकको कुल चुक्ता पुँजी ८ अर्ब पुगेको रिपोर्टमा देखाइएको छ । बैंकको उक्त …
पुरा पढ्नुहॊस »कृषि विकास बैंककाे नाफा २२१ कराेड
काठमाडौं । अघिल्लो वर्षमा अत्याधिक रहेको कर्मचारी खर्चमा सुधार ल्याउँदा बहुसंख्यक सरकारी लगानी रहेको कृषि विकास बैंक लिमिटेडको नाफामा सुधार देखिएको छ । अघिल्लो वर्षको ९ महिनामा कमाएको १ अर्ब ७९ करोड रुपैंयाका अबस्थालाई बढाएर बैंकले २ अर्ब २१ करोड रुपैंया नाफा पुर्याएको हो । यो करिब २३ प्रतिशतको वृद्धि हो । बैंकले एक वर्षको अवधिमा निक्षेप ८ अर्बले बढाएर १ खर्ब १२ अर्ब तथा कर्जा लगानी करिब १० अर्बले …
पुरा पढ्नुहॊस »देवः विकास बैंकको भूरीगाउँ शाखा उद्घाटन
काठमाडौँ । देवः विकास बैंक लि.को ठाकुरबाबा नगरपालिका, वडा नं ०१ स्थित भुरीगाउँ बजारमा शाखा बिस्तार भएको छ । बैशाख २५ गते ठाकुरबाबा नगरपालिकाका प्रमुख, घननारायण श्रेष्ठले शाखा उद्घाटन गरे । बैंकका संचालक समितिका अध्यक्ष बज्र गुरुङ्गको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा नगर श्रेष्ठले जनताहरुको घरघरमा बैंकिङ्ग सेवा पुर्याउन सकेमात्र समृद्ध नेपाल बनाउन सकिने कुरामा जोड दिए । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, …
पुरा पढ्नुहॊस »गण्डकी विकास बैंकबाट महालक्ष्मीको बीमा सेवा पाइने
काठमाडौँ । गण्डकी विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार गण्डकी विकास बैंक लिमिटेडले देश भर रहेका आफ्ना ७७ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ । सम्झौतामा गण्डकी विकास बैंकलिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
पुरा पढ्नुहॊस »बैंकमा पैसा राख्दा सुन चाँदीका सिक्का नपाइने, उपहार नबाढ्न निर्देशन
काठमाडौं । अब कैंक तथा वित्तिय संस्थाहरुमा पैसा राख्दा सुन चाँदीका सिक्का लगायतका उपहारहरु नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिँदै निक्षेप आकर्षित गर्नका लागि सुन चाँदीका सिक्का लगायतका कुनै पनि उपहार दिन नपाउने व्यवस्था गरेको हो । बैंक तथा वित्तिय संस्थाहरुले निक्षेप तान्ने प्रतिष्पर्धाका लागि आकर्षक ब्याजदरका अलवा सुन चाँदीका सिक्का लगायतका बिभिन्न प्रकारका उपहार स्किमहरु दिँदै आएका छन् । अब बैंक तथा …
पुरा पढ्नुहॊस »एनआईसी एशिया बैंकको नयाँ शाखा स्याङजामा
काठमाडौं । एन आई सी एशिया बैंकले स्याङजाको आँधिखोला गाउँपालिकामा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । स्याङजा जिल्ला आँधिखोला गाउँपालिका वडा नं ५ कृषि स्याङजा स्थित कृषि शाखाको आँधिखोला गाउँपालिकाका प्रमुख सुधिर कुमार पौड्यालबाट उद्घाटन भएको छ ।
पुरा पढ्नुहॊस »एनआईसी एशिया बैंक र ब्लुक्रस हस्पिटल बीच सम्झौता
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र ब्लुक्रस हस्पिटल बीच स्वास्थ्य सेवामा छुटसम्वन्धि सम्झौता भएको छ । बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई ब्लुक्रस हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हस्पिटलको तर्फबाट ब्लुक्रस हस्पिटलका बोर्र्ड सेक्रेटरी रजत कृष्ण …
पुरा पढ्नुहॊस »सनराइज बैंकद्वारा नवजीवन परोपकार समाजलाई आर्थिक सहयोग
काठमाडाैँ । सनराइज बैंकले सडक तथा असहाय व्यक्तिहरुको संरक्षण र सहायताका निम्ति काम गर्दै आएको गैर सरकारी संस्था नवजीवन परोपकार समाजलाई सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । सडकपेटीमा अलपत्र परेका बृद्धबृद्धा, बालबालिका तथा विभिन्न अस्पतालहरुमा रहेका बेवारिसे अवस्थाका बिरामीहरुका लागि मनमैजु खुलाटार, तारकेश्वर नगरपालिका वडा नं. ७ काठमाडौंमा नवजीवन आदर्श आश्रम निर्माण गर्न यस बैंकले नवजीवन …
पुरा पढ्नुहॊस »कामना सेवाबाट एशियन लाईफको बीमा सेवा पाइने
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र एशियन लाईफ इन्स्योरेन्स लिमिटेडबीच संस्थागत अभिकर्ता सम्बन्धी सेवा आदान प्रदान गर्ने गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र एशियन लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ८३ वटै शाखाहरुबाट सहज रुपमा एशियन लाईफ इन्स्योरेन्स लिमिटेडको जीबन बीमा पोलिसिहरु …
पुरा पढ्नुहॊस »मेगा बैंकको नाफा १३१ प्रतिशतले बढ्यो
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासिक अवधिसम्म १ अर्ब २१ करोड ४३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । दोस्रो त्रैमाससम्म ७३ करोड २० लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको बैंकले तेस्रो त्रैमासिक अवधिमा थप ४८ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । आर्थिक बर्ष २०७४/७५ को चैत्र मसान्तसम्म ५२ करोड ४९ लाख रुपैयाँ मुनाफा गरेको बैंकले यस आर्थिक वर्षको सोही …
पुरा पढ्नुहॊस »