अकुपंचरिष्ट, सुर्दशन बस्नेत अध्यक्ष, सुस्वास्थ्य अस्पताल, मीनभवन अकुपंचरिष्ट सुर्दशन बस्नेत अकुपंचरको क्षेत्रमा ०५६ देखि संलग्न छन् । दोलखाको सुन्द्रावती गाविसमा जन्मेका बस्नेत पछिल्लो समय अकुपंचर सेवाप्रति धेरैको ध्यानाकर्षण भएको वताउँछन् । अकुपंचर एशोासियनका संस्थापक अध्यक्ष समेत रहेका उनीले त्रिपुरेश्वरमा १५ वर्ष अघि अकुपंचर वैकल्पिक सेवा भनेर सुरु गरेका थिए । हाल बस्नेतले मीनभवनमा सुस्वास्थ्य हस्पिटल सञ्चालन गरिरहेका छन् । यसै सन्दर्भमा कम्मर वा गर्दनमा नशा च्यापिएको, हड्डी खिईएको, वाथ, प्यारालाईसिस, …
पुरा पढ्नुहॊस »बझाङको थलारा गाउँपालिकामा एमाले विजयी
बझाङ । बझाङको थलारा गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार भुवनेश्वर उपाध्याय २ हजार ७ सय ७८ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राम खातीले २ हजार ८१ मत ल्याएका छन् ।
पुरा पढ्नुहॊस »बाजुराको बडिमालिका नगरपालिकामा कांग्रेस विजयी
बाजुरा ।बाजुराको बडिमालिका नगरपालिकामा मेयरमा कांग्रेसका पदमबहादर बडुवाल २ हजार ९ सय ४० मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी गगनबहादुर रावलले २ हजार ९ सय २ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा पनि कांग्रेसकै कविता विष्ट २ हजार ९ सय ४५ मत प्राप्त गरी विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी गीताकुमारी रावलले २ हजार ८ सय ५२ मत प्राप्त गरेकी छन् ।
पुरा पढ्नुहॊस »मेरो तन, मन, सबथोक कला क्षेत्र
मन्जिता के.सी माेडल तथा नायिका सर्लाही लालबन्दीमा जन्मिएकी मन्जिता केसी आकर्षक व्यतित्व, सुन्दर मुहार, मिलेको जिउडालकी धनी छिन् । व्यबस्थापन संकायमा स्नातकसम्मको अध्ययन पुरा गरेकी उनी मोडलबाट नायीकासम्मको यात्रा पार गरी सकेकी छिन् । चर्चित मोडल मध्येकी एक मन्जिता केसीसँग संवाददाता रश्मी महतले गरेको अन्तरवार्ता । आजभोली केमा व्यस्त हुनुहुन्छ ? म्यूजिक भिडियोसँगैै स्टेज कार्यक्रमहरुमा व्यस्त छु । कला क्षेत्रमा कहिलेदेखि प्रवेश गर्नुभयो ? म यो क्षेत्रमा २०६८ सालदेखि प्रवेश गरेको हँु …
पुरा पढ्नुहॊस »अनमोलका आटा, मैदा, सूजी भाटभटेनी र बिग मार्टमा पनि
काठमाडौं ।शंकर ग्रुप अन्र्तगतको माँ दुर्गा फुड्सले उत्पादन गर्ने अनमोल ब्राण्डका आँटा, मैदा, सूजी डिपार्टमेन्ट स्टोर भाटभटेनी र बिग मार्टमा उपलब्ध हुन थालेका छन् ।उपभोक्ताको सहजताका लागि भाटभटेनी तथा बिगमार्टमा उपलब्ध गराएको छ ।आधुनिक नयाँ प्याकेजिङमा आएका यी खाद्य उत्पादनहरु आटा (५ केजी), मैदा (२ केजी), सुजी (१ केजी) र दलिया (१ केजी) नेपालभरिका अधिकांश पसलहरुमा समेत उपलब्ध छ ।
पुरा पढ्नुहॊस »ट्रम्पले अर्को चुनावको तयारी थाले
काठमाडौं । अमेरिकी राष्ट्रपतिको पदभार सम्हालेको पाँच महिना पनि नबित्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो २०२० को चुनावको लागि तयारी अहिलेदेखि नै थालेका छन् । ट्रम्पले वासिंगटनमा रहेको आफ्नो होटलमा २०२० को चुनावको लागि खर्च जुटाउनको लागि फन्ड रेजिङ् कार्यक्रमको आयोजना गरेका हुन् । उनले आयोजना गरेको उक्त कार्यक्रमका प्रत्येक सहभागिले ३५ हजार अमेरिकी डलर दिनुपर्ने थियो भने त्यहाँ ३ सय कुर्सी रहेको बीबीसीले समाचारमा उल्लेख गरेको छ । ह्वाइट …
पुरा पढ्नुहॊस »हिमालय ऊर्जा विकास कम्पनीले २४ करोड ७५ लाखको साधारण सेयर जारी गर्ने
हिमालय ऊर्जा विकास कम्पनीले २४ करोड ७५ लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले साधारण सेयर निष्कासनका लागि नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।हिमालय ऊर्जा विकास कम्पनीले निर्माण उपल्लो खिम्ती १२ मेगावाट र अप्पर खिम्ती–२ , ७ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । एक साथ निर्माणाधीन दुवै आयोजनाको ४० प्रतिशत काम पूरा भइसकेको छ । आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई ९ करोड ९० लाख …
पुरा पढ्नुहॊस »झापाको कचनकबल गाउँपालिकावडा नम्बर १वडाध्यक्षमा राप्रपा विजयी
झापा । कचनकबल गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा राप्रपाका उम्मेदवार लक्ष्मीनारायण यादव विजयी भएका छन् । यादवले ८६० मतका मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ७३२ मत आएको छ ।
पुरा पढ्नुहॊस »नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेषावकरको बिहे हुँदै
नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेषावकर शुक्रवार वैवाहिक जीवनमा बाँधिँदै छन् ।यी दुर्इको विवाह समाराेह अहिले काठमाडाैंको एउटा पाँचतारे होटलमा भर्इरहेकाे छ । केही वर्ष लामो प्रेम सम्बन्धपछि यी दुर्इ वैवाहिक जीवनमा बाँधिएका हुन् ।
पुरा पढ्नुहॊस »अमरगढी नगरपालिकामा एमाले विजयी
डडेलधुरा ।अमरगढी नगरपालिकाको मेयरमा एमालेका विश्वेश्वरप्रसाद ओझा विजयी भएका छन् भने उपमेयरमा पनि एमालेकै संगीता भण्डारी विजयी भएकी छन् । एमालेले अमरगढी नगरपालिकामा ऐतिहासिक जित हासिल गरेको छ ।
पुरा पढ्नुहॊस »