झापाको कचनकबल गाउँपालिकावडा नम्बर १वडाध्यक्षमा राप्रपा विजयी

झापा । कचनकबल गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा राप्रपाका उम्मेदवार लक्ष्मीनारायण यादव विजयी भएका छन् ।

यादवले ८६० मतका मत ल्याएर विजयी भएका छन् । निकटतम  प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ७३२ मत आएको  छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री