नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेषावकर शुक्रवार वैवाहिक जीवनमा बाँधिँदै छन् ।यी दुर्इको विवाह समाराेह अहिले काठमाडाैंको एउटा पाँचतारे होटलमा भर्इरहेकाे छ । केही वर्ष लामो प्रेम सम्बन्धपछि यी दुर्इ वैवाहिक जीवनमा बाँधिएका हुन् ।
तपाईंको प्रतिकृया




