रश्मी

झापा दमकको मतगणना स्थगित

काठमाडौं । झापाको दमक नगरपालिकाको मतगणना स्थगित भएको छ । निर्वाचन अधिकृतको निष्पक्षतामा प्रश्न उठाउँदै कांग्रेस, माओवादीसहितका दलले मतगणना बहिस्कार गरेका छन् ।  निर्वाचन अधिकृत बेदराज फुयल र डीएसपीको व्यवहार र क्रियाकलाप निष्पक्ष र स्वतन्त्र नदेखिएकाले निजलाई तुरन्त फिर्ता बोलाई नयाँ निर्वाचन अधिकृत नियुक्त गरेर मात्र मत गणना कार्य अघि बढाउन कांग्रेस, माओवादी सहितका दलका उम्मेदवारले भनेका छन् ।

पुरा पढ्नुहॊस »

फेवा र गण्डकी विकास बैंकको एकिकृत कारोबार असार २१ देखि

काठमाडौं । फेवा विकास बैंक र गण्डकी विकास बैंकले मर्जरपछि असार २१ गतेदेखि एकिकृत कारोबार सुरु गर्दैछन् । यी दुई विकास बैंकले असार २१ गतेदेखि गण्डकी विकास बैंकको नामले राष्ट्रियस्तरको विकास बैंकका रुपमा कारोबार सुरु गर्न लागेका हुन्। मर्जर पछि बैंकको कुल चुक्ता पुँजी १ अर्व ८४ करोड ३९ लाख रुपैयाँ पुगेको छ । बैंकको कुल शाखा संख्या ५० र एटिएम संख्या २० पुग्ने छ ।

पुरा पढ्नुहॊस »

जर्मनी चिलीसँग भिड्दै

कनफेडेरेसनकपको फाइनल विश्वकप विजेता जर्मनी र कोपा अमेरिका च्याम्पियन चिलीबीच हुने भएको छ । प्रतियोगिताको बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा जर्मनीले मेक्सिकोलाई ४–१ ले हरायो । लियोन गोरत्ज्काले सुरुआती आठ मिनेटमा दुई गोल गरेपछि जर्मनीले सोचीमा भएको खेलमा सहज जित निकालेको हो । जर्मनीका लागि टिमो वेरनर र आमिन योनेसले पनि गोल गरे । मेक्सिकोको तर्फबाट मार्को फाबिनले एक गोल फर्काए । फाइनल आइतबार सेन्ट पिटरसबर्गमा हुनेछ । यसअघि पोर्चुगल …

पुरा पढ्नुहॊस »

अमेरिकाको उच्च पदमा नेपाली मूलका मोहन गुरुङ

नेपाली मूलका मोहन गुरुङ एसियाली प्रशान्त अमेरिकन मामला आयोगको आयुक्त पदमा ३ वर्षको लागि नियुक्त भएकन छन् । अमेरिकाको वाशिङ्गटन राज्यका गभर्नर जे इन्सलीले गुरुङलाई उक्त पदमा पून नियुक्त गरेका हुन ।चालिस बर्षको इतिहासमा उक्त पदमा नियुक्ति पाउने गुरुङ पहिलो नेपाली मूलका व्यक्ति हुन । गुरुङ  सियाटल वाशिङ्गटनमा बसोबास गर्दै अँएका गुरुङसँग चिकित्साक्षेत्र अन्तर्गत वीर अस्पतालमा झण्डै डेढ दशक सेवा गरेको अनुभव छ । सन् १९९९ मा नेपाल सियाटल समाज …

पुरा पढ्नुहॊस »

चिकेन चिल्ली बनाउने तरीका

  चिकेन चिल्ली चाहिने समाग्रीहरुः छाला काढेको कुखुराको मासु    ६०० ग्रा. अण्डा                १ वटा मैदा                ३० ग्राम मकैको पीठो            १५ ग्राम नुन                स्वाद अनुसार तेल                १÷२ लिटर अदुवा र लसुनको पेष्ट        २ चम्चा भेडे खुर्सानी            २०० ग्राम प्याज                १५० ग्राम हरियो खुर्सानी काटेको        ४ वा ५ वटा ससको लागिः …

पुरा पढ्नुहॊस »

नेपालमा डाक्टर एकसे एक छन्

डा.दीपक रेग्मी, नाक, कान तथा घाँटी रोग विशेषज्ञ धादिङको कटुञ्जे गासिवमा जन्मेका डा.दीपक रेग्मी नाक, कान तथा घाँटी रोग विशेषज्ञ हुन् । मध्यमवर्गीय परिवारमा जन्मेका डा.रेग्मीका ३ दिदीबहिनी, बुवाआमा, श्रीमती र एक छोरा छन् । ६ कक्षासम्म गाउँकै विद्यालयमा अध्ययन गरेका उनी ७ कक्षा अध्ययनका लागि काठमाडौको तरुण मावि बालाजुमा भर्ना भए । विद्यालयस्तरीय अध्ययनपश्चात् अमृत साईन्सबाट आईएस्सी तथा शिक्षा मन्त्रालयको छात्रवृत्तिमा काठमाडौ मेडिकल कलेजबाट एमबीबीएस तथा वीपी कोईराला ईष्टिच्युट …

पुरा पढ्नुहॊस »

नेपालमा पर्वतारोहणका सम्भावना र चुनौतीहरु

नेपालमा पर्यटक आकर्षित गर्ने धेरै माध्यमहरु छन् । जसमध्ये ¥याफ्टिङ्ग, बञ्जिजम्प, प्याराग्लाइडिङ्ग जस्ता संभावित विषयहरुले पर्यटकहरुलाई लोभ्याइरहेका छन् । यसका अतिरिक्त नेपालमा पर्यटकहरुका लागि पर्वतारोहण पनि एक प्रमुख विषय बन्दै आएको छ । विश्वका धेरै देशका नागरिकहरु नेपालमा पर्वतारोहणकै लागि मात्र भएपनि आउने गरेका छन् । यहाँ रहेका सयौं पर्वत, पहाड र विशेषगरि हिमालहरुले नै उनीहरुको लक्ष्य पनि पूरा गर्दै आएको कुरामा शंका छैन । अन्य विषय जस्तै धेरै नै …

पुरा पढ्नुहॊस »

राजधानीमा मिसेस गुरुङ्ग २०१७ प्रतियोगिता आयोजना हुदै

काठमाडौं । एसके इन्टरटेन्मेन्टले राजधानीमा मिसेस गुरुङ्ग २०१७ नामक सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ । असार २४ गते बाट अडिसन राउण्ड सुरु हुने र प्रतियोगितालाई नक्साल स्थित होटल क्राउन प्लाजाले हस्पिटीलिटी पार्टनरको रुपमा सहयोग गर्नुका साथै उक्त स्थानमा अडिसन गर्ने प्रवन्ध मिलाएको छ । विभिन्न जनजाति ,भेषभुसा एंव संस्कृतिको समागम रहेको हाम्रो देश नेपालको जातजातिसंग सम्बन्धीत सांस्कृतिक भेषभुा तथा रहन सहनमध्ये गुरुङ्ग जातिको कला ,संस्कृति भेषभुषा रीति रिवाज एंव …

पुरा पढ्नुहॊस »

एनसेलद्वारा एसईई परीक्षार्थीलाई छात्रवृत्ति प्रदान

एनसेल प्राइभेट लिमिटेलले आफ्नो ‘पहिलो सिम’ योजना अन्तर्गत २०७३ सालको माध्यामिक शिक्षा परीक्षा -एसईई मा सहभागी भएका ४८ परीक्षार्थीलाई माध्यामिक शिक्षाबाट उच्च शिक्षा अध्ययन शुरु गर्नु अगाडि गरिने बि्रज कोर्स अध्ययनका लागि आंशिक छात्रवृत्ति प्रदान गरेको छ । एनसेल उत्कृष्ट विद्यार्थीहरु गरी हाल सम्म ४८ जना विद्यार्थीलाई आंशिक छात्रवृत्ति स्वरुप प्रत्येकलाई रु ५,००० प्रदान गरेको छ ।असार १६ सम्म रहने यो योजना अन्तर्गत, २०७३ सालका एसईई परीक्षार्थीले मात्र रु १ …

पुरा पढ्नुहॊस »

ब्राभोले तीन पेनाल्टी रोके, पोर्चुगललाई हराउँदै चिली फाइनलमा

काठमाडौं । गोलकिपर क्लाउडिओ ब्राभोले उत्कृष्ट प्रदर्शनसँगै चिलीले पोर्चुगललाई हराएको छ र कन्फेडेरेसन कप फुटबलको फाइनलमा पुगेको छ । टाइब्रेकरमा चिलीका गोलरक्षक ब्रभोले पोर्चुथलको तीन पेनाल्टी रोकेका थिए । सायद यसले चिलीलाई न्याय पनि गरेको छ । किनकि अतिरिक्त समयको अन्तिममा चिलीले पेनाल्टी दाबी गरेको थियो तर, रेफ्रीले दिएनन् । निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा ब्राभो हिरो बने र चिली ३–० …

पुरा पढ्नुहॊस »