बाजुराको बडिमालिका नगरपालिकामा कांग्रेस विजयी

बाजुरा ।बाजुराको बडिमालिका नगरपालिकामा मेयरमा कांग्रेसका पदमबहादर बडुवाल २ हजार ९ सय ४० मत प्राप्त गरी  विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी गगनबहादुर रावलले २ हजार ९ सय २ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा पनि कांग्रेसकै कविता विष्ट २ हजार ९ सय ४५ मत प्राप्त गरी विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी गीताकुमारी रावलले २ हजार ८ सय ५२ मत प्राप्त गरेकी छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस