कपिलवस्तुमा राजपा विजयी

कपिलवस्तु । स्वतन्त्र उम्मेदवारी दिएका राजपाका  निसार अहमद खाँले कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा  १ हजार ८ सय ३७ मत  ल्याएर  विजयी भएका छन् ।उनका  निकटतम प्रतिद्वन्द्वी  स्वतन्त्र उम्मेदवार कमलेशशरण चौधरी १ हजार ७ सय ६३ मत ल्याएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री