चलचित्र ‘पञ्चेबाँजा’को ‘म केहि बोलुँ’ बोलको गीत सार्वजनिक

चलचित्र ‘पञ्चेबाँजा’को ‘म केहि बोलुँ’ बोलको गीत सार्वजनिक भएको छ।  राहुल विश्वासको स्वर, कालिप्रसाद बाँस्कोटाको संगीत, सविन एकतारेको शब्द रहेको छ ।

यो चलचित्रमा सौगात मल्ल, कर्मा, जश्मिन श्रेष्ठ, वुद्दि तामाङ लगायतका कलाकारको भूमिका रहेको  छ । यो चलचित्र फागुन ११ गतेबाट प्रदर्शनमा आउँदैछ। चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री