रश्मी

नेशनल इन्स्योरेन्स कम्पनीको नाफा १ करोड ७० लाख

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७० लाख २३ हजार रुपैयाँ नाफा कमाएको छ । विमा कम्पनीको यस्तो नाफा अघिल्लो आवको सोही अवधिमा ६८ करोड ऋणात्मक रहेको कम्पनीले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ । चुक्ता पुँजीमा शून्य रकम देखाएको छ। त्यस्तैगरी जगेडा कोषमा ३८ करोड पनि ऋणत्मक छ। बीमा कोषमा ९९ करोड ८३ लाख राखेको छ । गत त्रैमाससम्ममा खुँद बीमाशुल्क आर्जन २६ करोड ७५ …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकको शाखा दमौलीमा

काठमाडौं ।महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा तनहुँ जिल्ला, व्यास नगरपालिका वडा नं ३, सफासडक स्थित दमौली शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । शाखाको समुद्घाटन व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले गरे । शाखा उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको र आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा …

पुरा पढ्नुहॊस »

सिभिल बैंक लिमिटेड र आईएमई डिजिटल सोलुसन्स बीच सम्झौता

काठमाडौं । सिभिल बैंक लिमिटेड र आईएमई डिजिटल सोलुसन्स बीच सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र आईएमई डिजिटल सोलुसन्सका तर्फबाट प्रमुख परिचालन अधिकृत ड्यानियल डि. श्रेष्ठले हस्ताक्षर गरे ।सम्झौता अनुसार  बैंकका ग्राहकहरुले आईएमई–पे मार्फत सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न,मोबाइल टपअपगर्न, विद्युत प्राधिकरण/ल्यान्डलाइन/एडीयसयल/डिसहोमको बील भुक्तानी गर्न, आवद्ध संस्थाहरुको सेवातथा बस्तु खरिद गर्नुका साथै सिनेमाहल र हवाई टिकट समेत खरिद गर्र्न …

पुरा पढ्नुहॊस »

नेपाल बैंक र आइएमई जनरल इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता

काठमाडौं । नेपाल बैंक र आइएमई जनरल इन्स्योरेन्सबीच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवा सम्झौताभएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले हस्ताक्षर गरे। सम्झौता अनुसार  बैकले आफना खातावाला ग्राहक महानुभावहरुलाई निशुल्क रुपमा १० लाख बराबरको दुर्घटना बीमा र २५ हजार बराबरको औषधोपचार बीमा आइएमई जनरल इन्स्योरेन्सबाट प्रदान गर्ने भएको छ । उक्त कार्यक्रममा नेपाल बैंकका प्रमुख …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंक र जनरल इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता

काठमाडौं । गरिमा विकास बैंक र जनरल इन्स्योरेन्स कम्पनी नेपाल बीच बैंकान्स्योरेन्स सेवाप्रदान गर्ने सम्बन्धमा सम्झौता  भएको छ । सम्झौतापत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र जनरल इन्स्योरेन्सको तर्फबाट महा प्रबन्धक एस. के. तमोटले सम्झौतापत्रमा हस्ताक्षर गरे ।   सम्झौता अनुसार  ग्राहकहरुले  गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयबाट जनरल इन्स्योरेन्स कम्पनी नेपाललिमिटेडको बीमा पोलिसी खरिद गर्न सक्ने छन् ।

पुरा पढ्नुहॊस »

नबिल भिसा कार्ड प्रयोग गर्दा १० प्रतिशत क्यास व्याक

काठमाडौं ।नबिल बैंकले आफ्ना भिसाकार्ड लिने ग्राहकहरुलाई लक्षित गरेर “नबिल भिसाकार्ड क्यास-ब्याक” नामक “नबिल भिसाकार्ड प्रवर्धनात्मक नगद फिर्ता योजना शुरु गरेको छ । यस योजनामा नबिल भिसाकार्ड बाक्ने ग्राहकहरुले १० प्रतिशत नगद फिर्ता पाउनेछन् । १० प्रतिशत नगद फिर्ता योजना यस योजना अन्तर्गत कुनैपनि नबिल बैंक भिसा कार्ड वाहक (डेविट÷क्रेडिट÷प्रिपेड) ग्राहकहरुले नेपाल भित्रका पीओएसबाट प्रत्येक पटक सफल कारोबारको १० प्रतिशत अथवा ५०० नगदै फिर्ता पाउनेछन् । यो योजना मिति यही मंसिर …

पुरा पढ्नुहॊस »

काबुल आक्रमणमा ११ नेपाली घाइते

काठमाडाैं । अफगानिस्तानको काबुलमा बुधवार भएको आक्रमणमा परी  ११ नेपाली घाइते भएका छन् । काबुल आक्रमणमा १० जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका थिए । घाइते हुनेमध्ये ११ नेपाली रहेको अफगान सरकारले पुष्टि गरेको छ । ब्रिटिश सुरक्षासम्बन्धी कम्पनी जीफोरएसमा कार्यरत नेपालीहरु आक्रमणमा परी घाइते भएका हुन् । नेपालमा रहेका घाइतेका परिवारलाई कम्पनीले जानकारी दिइसकेको छ । घटनाको समयमा ३ सय ३० व्यक्ति रहेको र तीमध्ये अधिकांश विदेशी रहेको बताइएको छ …

पुरा पढ्नुहॊस »

मेगा बैंकबाटै ज्योति लाइफको इन्स्योरेन्स सेवा पाइने

काठमाडौं ।  मेगा बैंक र  ज्योति लाइफ इन्स्योेरेन्सबीच बैंकास्योरेन्स सम्झौता  भएको छ । उक्त सम्झौता पत्रमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्ताक्षर गरे ।सम्झौता अनुसार ग्राहकहरुले मेगा बैंकका जुनसुकै शाखाबाट ज्योति लाइफ इन्स्योरेन्समा निर्जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा पाउने छन् ।  

पुरा पढ्नुहॊस »

मनी ट्रान्सफरका सञ्चालकमाथि छुरा प्रहार

इटहरी । उपनगरपालिका–९ हटियालाइनमा सञ्चालित एक्टिभ मनी ट्रान्सफरका सञ्चालकमाथि अज्ञात व्यक्तिले छुरा प्रहार गरी नगद लुटेर भागेका छन । मुखमा कालो पट्टी बाधेर आएका व्यक्ति र संञ्चालक सबिन दाहालबिच केही समय घम्साघम्सी समेत भएको थियो । सो क्रममा लुटेराको छुरा प्रहारबाट संञ्चालक  दाहाललाई घाइते बनाएर काउन्टरमा रहेको नगद लुटिएको हो । घाइते दाहालको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । छुरा प्रहार गरेर भाग्ने व्यक्तिको खोजतलास भइरहेकाे प्रहरीले जनाएको छ । …

पुरा पढ्नुहॊस »

काठमाडौंमा आजदेखि ४ दिनसम्म जोर बिजोर प्रणाली लागू

काठमाडाैं । काठमाडौं उपत्यकामा शुक्रबारदेखि सोमबारसम्म हुने एसिया प्यासिफिक समिट क्रममा सवारी जाम नहोस् भनेर अाजबाट सवारी साधनमा जाेर-बिजाेर प्रणाली लागू गरिएको छ । महाशाखाका अनुसार मंसिर १३ गते बिहिबार र मंसिर १५ गते शनिबार नम्बर प्लेटको अन्तिम अंक विजोर (१,३,५,७,९) भएका गाडीमात्रै चल्न पाउनेछन् भने मंसिर १४ गते शुक्रबार र मंसिर १६ गते आइतबार जोर (०,२,४,६,८) अंक भएका गाडी मात्रै चल्न पाउनेछन् । 

पुरा पढ्नुहॊस »