बैंक अफ काठमाण्डुको नयाँ योजना, रिचार्ज गर्दा १० प्रतिशत छुट

काठमाडाैं । बैंक अफ काठमाण्डुले नयाँ मोवाइल बैंकिङ्ग सेवा ल्याएको छ । बैंकले आफ्ना ग्राहकवर्गलाई मध्यनजर गर्दै उक्त स्मार्ट सेवाबाट ग्राहकले नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइल टप अप रिचार्जको व्यवस्था ल्याएको छ ।

उक्त रिचार्ज रकममा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।  उक्त योजना सीमित अवधिका लागि मात्र प्रयोग हुने बैंकले बताएको छ ।  योजना सम्बन्धी विस्तृत जानकारी बैंकको आधिकारीक वेबसाइटबाट प्राप्त गर्न सकिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री