नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा दार्चुलास्थित हिकिलामा

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट बैंकले दार्चुलामा नयाँ  शाखा विस्तार गरेको छ। दार्चुलाको दुहु गाउँपालिकास्थित हिकिलामा बैंकले शाखा खोलेको हो। यो बैंकको  ७८ औं शाखा हो । बैंकका १०७ वटा एटिएम छन्।बैंकको संजालमा भिसा तथा एनपिएन सदस्य बैंकका १ हजार बढी एटिएम रहेका छन्। ३ हजार बढी पस टर्मिनल जडान भइसकेका छन्। बैंकले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २५ हजार व्यक्तिलाई ४ अर्ब ११ करोड लगानी गरिसकेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री