रश्मी

डोनल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जालको घोषणा गरे

अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल “ट्रूथ सोशल” सार्वजनिक गर्ने योजना घोषणा गरेका छन्। ट्रम्पले उक्त सामाजिक सञ्जाल “ठूलो प्रविधि कम्पनीको अत्याचारविरुद्ध उभिने” बताउँदै तिनले अमेरिकाका “विद्रोही आवाज”लाई स्थान नदिएको बताएका छन्। उनले अध्यक्षता गर्ने ट्रम्प मिडिया एन्ड टेक्नोलजी ग्रूप टीएमटीजीले भिडिओ स्ट्रीमिङ सेवा पनि सुरु गर्ने बताएको छ। ट्रम्पका समर्थकहरूको भिड अमेरिकी संसद् भवनमा प्रवेश गरेको घटनापछि उनलाई ट्विटर र फेसबुकजस्ता सामाजिक सञ्जालहरूबाट निलम्बित गरिएको थियो। ट्रम्पले लेखेका …

पुरा पढ्नुहॊस »

डुबानमा परेको दुहबी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा

काठमाडौँ ।अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा आएको छ । डुबानका कारण मंगलबार राति साढे ८ बजेबाट बन्द भएको दुहबी सबस्टेसन पानी फालेर बिहीबार विहान साढे १० बजेबाट सञ्चालनमा ल्याइएको हो । प्रदेश नं १ का जिल्लामा विद्युत आपूर्ति गर्ने मुख्य सबस्टेसन दुहबी डुबानमा परेपछि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लामा विद्युत आपूर्ति बन्द भएको थियो । सबस्टेसन …

पुरा पढ्नुहॊस »

फोनपेले ल्यायो’ झट्ट ट्रान्सफर चट्ट कार’ योजना

काठमाडौँ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले पुनः ‘झट्ट ट्रान्सफर, चट्ट कार योजना’ सञ्चालनमा ल्याएको छ। कार्तिक १ गतेदेखि ८० दिनसम्म सञ्चालन हुने उक्त योजनामा फोनपे डाइरेक्टमार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्ने व्यक्तिले हरेक दिन एक वटा आइफोन जित्न सकिने फोनपेले जनाएको छ। फोनपेले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले गत वर्षपनि यो योजना सञ्चालनमा ल्याएको थियो । फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाईल नम्बर उल्लेख गरेर रु १० …

पुरा पढ्नुहॊस »

करेन्ट लागेर एकै परिवारका चार जना गम्भीर घाइते

काठमाडौँ ।  सप्तरीमा करेन्ट लागेर एकै परिवारका चार जना घाइते भएका छन् । सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर- ६ मा आज बिहान करेन्ट लाग्दा एकै परिवारका चार जना घाइते भएका हुन् । आफ्नै  घरको छतमा झुण्डिएको होडिङ बोर्ड हावाले झरेर नजिकै रहेको ११ हजार भोल्टको विद्युतीय तारमा ठोक्किएको थियो । त्यो होडिङ बोर्ड हटाउने क्रममा ४० वर्षीय शिव नारायण साहलाई करेन्ट लागेको थियो । साहलाई करेन्ट लागेपछि छुटाउन जाँदा उनकी …

पुरा पढ्नुहॊस »

सुदीपको गीत ‘म हिँडे घर..’ सार्वजनिक

डेनमार्कमा बसोबास गरिरहेका गायक सूदिप श्रेष्ठ ‘साम’ले ‘म हिँडे घर..’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतको भिडियोमा सुवास महर्जन र जेस् भट्टराईको अभिनय देख्न सकिन्छ । रेलोनले संगीत संयोजन गरेको गीतको भिडियो गायक सुदीपले सुशील घिमिरे र रतिस तुलाधरसँग मिलेर निर्देशन गरेका हुन् ।

पुरा पढ्नुहॊस »

सामलिङ्ग पावर कम्पनीको आईपीओ खुल्यो

काठमाडौं  । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओमा आज कात्तिक ४ गतेबाट आवेदन खुला गरिएको छ। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको हो। कुल निष्कासित शेयरमध्ये ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि छुट्याइएको छ । त्यसबाहेकको ६ लाख ७८ हजार ९०० कित्ताका सेयरमा भने सर्वसाधारणले आवेदन दिन …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने

काठमाडौं  ।सिद्धार्थ बैंकले अनलाइन मार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । यसका लागि ग्राहकहरुले https://easybank.siddharthabank.com/ मार्फत मुद्दती खाता खोल्नको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा बैंकले प्रदान गर्दै आएका आकर्षक ब्याजदरहरुको फाइदा लिन सक्नेछन् ।

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकका ग्राहकलाई बनेपाको आगन्तुक रिसोर्टमा छुट

काठमाडौं  ।सिटिजन्स बैंकका ग्राहकले काभ्रेको बनेपास्थित आगन्तुक रिसार्टमा छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच सम्झौता भएसँगै अब सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग, डेबिट/क्रडिट कार्डवाहक एबं कर्मचारीहरुले आगन्तुक रिसोर्टमा छुट पाउनेछन् । सिटिजन्स बैंकले बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निः शुल्क मोबाइल बैकिङ्गमार्फत  डेबिट कार्डको लागी आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ ।

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकका ग्राहक र कर्मचारीलाई लस्कर फुड्समा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाण्डौको पक्नाजोलस्थित लस्कर फुड्स एन्ड डेलिभरि सर्भिसेस प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौतापश्चात सिटिजन्स बैंकका मोबाइल बैंकिङ ग्राहक एवं कर्मचारीले लस्कर फुड्सका विभिन्न सेवाहरुमा विषेश छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ। हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकका लागिसमेत घरमै बसी निःशुल्क मोबाइल बैंकिङमार्पmत डेबिट कार्डका लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ। मोबाइल बैंकिङमार्फत …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरीलाई विभिन्न सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ। बैंकले दुई छुट्टाछुट्टै कार्यक्रममा महानगरीय प्रहरी वृत्त दरबारमार्ग र महानगरीय प्रहरी वृत्त मालीगाउँसँग साझेदारीमा जनचेतनामूलक पर्ची, प्रहरी चेकिङका लागि बोर्ड, महत्वपूर्ण सम्पर्क नम्बर समेटिएका स्टिकर, मास्क लगाउन आग्रहमा लागि स्ट्यिान्डीलगायतका सामग्री हस्तानतरण गरेको छ। यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस सहयोगबाट सबै क्षेत्रका नागरिकको हितमा काम हुने र चाडपर्वको बेला अपराध नियन्त्रण तथा …

पुरा पढ्नुहॊस »