रश्मी

दसैंमा नर्भिकबाट वेलनेस प्याकेज लिँदा छुट पाइने

काठमाडौं  । नेपाली हिन्दुहरुको महान पर्व बडादसैंको अवसर पारेर नर्भिक इन्टरनेसनल हस्पिटलले विशेष प्याकेजको घोषणा गरेको छ। नर्भिक अस्पतालले दसैँ अवधिभर विभिन्न प्याकेज खरिद गर्नेहरुका लागि छुटको घोषणा गरेको हो। अस्पतालले आज अक्टोबर १० देखि अक्टोबर १६ सम्म अस्पतालमा उपलब्ध सबै खालका वेलनेस प्याकेजेजमा अतिरिक्त १० प्रतिशत छुटको घोषणा गरेको हो। सबैखालको वेलनेस प्याकेजेज लिनेले १० प्रतिशत अतिरिक्त छुटको रुपमा पाउनेछन्। नर्भिकले यस्ता विशेष अवसर, चाडपर्वलगायतमा समेत छुटको विशेष प्याकेज घोषणा …

पुरा पढ्नुहॊस »

मान्छे मरेको ‘पासो’ महँगोमा बेच्ने भन्दै महिलाको हत्या

काठमाडौं  ।ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा कमला तामाङको हत्या भएको छ। नुवाकोट घर भएकी ४५ वर्षीया कमलाको शव भदौ २५ मा बिहान फेला परेको थियो । टहरोमा एक्लै बस्ने कमलाको हत्या आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मकवानपुर घर भएका २३ वर्षीय सविन प्रजा, उनकी पत्नी प्रविना प्रजा माझी र मोरङ घर भएका २० वर्षीय सुमन मगर छन् । मान्छे मरेको डोरीको ‘पासो’ महँगोमा बिक्री …

पुरा पढ्नुहॊस »

सांग्रिला डेभलपमेन्ट बैंकको शाखा विराटनगरमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले मोरङको विराटनगर महानगरपालिका–६ स्थित शनिमन्दिर चोकमा विराटनगर शाखा सञ्चालनमा ल्याएको छ। विराटनगर शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ। योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९८ पुगेको छ।

पुरा पढ्नुहॊस »

नेपाल बंगलादेश बैंकद्वारा लाभांश प्रस्ताव

काठमाडौं  ।नेपाल बंगलादेश बैकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आइतबार बिहान बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश १२ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करसहित ३.५ प्रतिशत नगद लाभांश रहेका छन्। सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारण सभाले पारित गर्नुपर्छ ।

पुरा पढ्नुहॊस »

मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु

झापा। झापा अर्जुनधारा नगरपालिका २ मा मोटरसाईकल  दुर्घटना हुँदा चालकको घटना स्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक झापा अर्जुनधारा नगरपालिका ६ का ३० बर्षीय निरज तामाङ रहेका छन् । शनिबार बेलुका ४ बजे खुदुनाबारीबाट शनिश्चरे जादै गरेको मे. ४ प. २८१५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई कल्भर्टमा ठोकी दुर्घटना हुँदा चालक तामाङको घटनास्थलमानै मृत्यु भएको हो ।  

पुरा पढ्नुहॊस »

ओपोद्वारा रायोट गेम्ससंग २०२१ लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनशिपका लिग पार्टनरशिपको घोषणा

  असोज २० २०७८, काठमाडौं । विश्वस्तरिय प्राविधिक ब्राण्ड ओपोले लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनशिप २०२१ (एस११)को प्रायोजनका लागि रायोट गेम्ससंग पार्टनरशिपको घोषणा गरेको छ । यो पार्टनरशिप ओपोले सन् २०१९देखि रायोट गेम्ससंग हस्ताक्षर गरेको बहु बर्षिय सम्झौताकै अंश हो । पार्टनरशिपले ओपोलाई विश्वभरका ईस्पोर्ट्स खेलाडीहरु माझ आफ्नो ब्राण्डप्रतिको जागरुकता बढाउन सघाउनेछ । ओपोद्वारा २०२१ एलओएल वल्र्ड च्याम्पियनशिपको प्रायोजन यस बर्ष ओपोले फाइनल्समा अद्वितिय प्रदर्शनी मार्फत ब्याटग्राउण्डमा कब्जा जमाउन सफल …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ रेमिटको भुक्तानी आई सि एफ सि फाईनान्सको शाखा कार्यालयहरुबाट

काठमाडौं ।मुक्तिनाथ विकास बैंकको रेमिट सेवा मुक्तिनाथ रेमिटको भुक्तानी अब आई सि एफ सि फाईनान्सको शाखा कार्यालयहरुबाट लिन सकिने भएको छ । मुक्तिनाथ विकास बैंक लि र आई सि एफ सि फाईनान्स बिच भएको सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट यस बंैकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुङ्ग र आई सि एफ सि फाईनान्सको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अमित श्रेण्ठले हस्ताक्षर गरे । यस सम्झौता पश्चात मुक्तिनाथ …

पुरा पढ्नुहॊस »

लाभांश घोषणा गर्नेमध्ये सबैभन्दा बढी दिने बैंक बन्यो हिमालयन

काठमाडौं ।हिमालयन बैंकको  बसेको संचालक समितिको बैठकलेआर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई चुक्ता पूँजीको २१.३८% बोनस शेयर र ४.६२% नगद लाभांश गरी कुल २६% लाभांश प्रदान गर्ने निणर्य गरेको छ । संचालक समितिको यस निणर्यलाई नेपाल राष्ट्र बैंक र बैंककोआगामी वार्षिक साधारण सभाले स्वीकृत गरे पश्चात मात्र लागू हुनेछ । बैंकले घोषणा गरेको यो लाभांश विगत तीन वर्ष यता कै उच्च रहेको छ ।

पुरा पढ्नुहॊस »

नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा बाराको सिम्रौनगढमा

काठमाडौं  ।नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो ८८ औँ शाखा बाराको सिम्रौनगढ नगरपालिकामा विस्तार गरेको छ। नयाँ शाखाको उद्घाटन सिम्रौनगढका मेयर विजयशंकर यादव र प्रबन्धक सुशीलकुमार श्रेष्ठले संयुक्त रुपमा गरेका थिए। सिम्रौनगढ शाखाले ग्राहकलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरता लाई फराकिलो पार्ने उद्देश्यले स्थानीय मागलाई पूर्णरुपमा पूरा गर्ने बैंकिङ सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ।

पुरा पढ्नुहॊस »

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा

काठमाडौं।स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले  आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ  । संस्थाले हाल कायम  चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने  प्रस्ताव  गरेको हो । कम्पनीको असोज २१ गते  बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६ प्रतिशत …

पुरा पढ्नुहॊस »