विहीबार थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं  । विहीबार  थप ८०५ जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार८०५ जनामा संक्रमण पुष्टि भएको हो  ।

आज थप  ८ जनाको मृत्यु भएको छ भने ९११ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन्  ।

आज १० हजार ६७२  जनाको नमुना  परीक्षण गरिएको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस