प्रदिप नेपाल

देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ। गोरखाको सिरानचोक गाउँपालिका–४ आरुबोटमा बा.१४ च ७८१ नम्बरको स्कारपियो गाडी सोमबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गाडीमा सवार अजिरकोट गाउँपालिका–५ चनौटे बस्ने ५० वर्षीय देवी पोखरेल लगायत ३ जना रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित फास्टट्रयाक बनाउँदै गरेको अवस्थामा अनटेष्ट लेखिएको लोडर सोमबार अचानक पल्टिँदा चिनियाँ …

पुरा पढ्नुहॊस »

साढे ४६ लाखभन्दा बढीले लिए प्यान नम्बर

नेपालमा हालसम्म स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने करदाताको संख्या साढे ४६ लाख नाघेको छ। अर्थ मन्त्रालयका अनुसार २०७८ चैत मसान्तसम्म कूल ४६ लाख ७४ हजार २०२ जनाले स्थायी लेखा नम्बर लिएका छन् । हालसम्म १७ लाख ५३ हजार ६४२ जनाले व्यावसायिक स्थायी लेखा नम्बर, २९ लाख ४ हजार ७७१ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर र १५ हजार ७८९ जनाले अग्रिम कर कट्टी प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएका छन्। …

पुरा पढ्नुहॊस »

६४ जिल्लाका लागि १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी

निर्वाचन आयोगले हालसम्म ६४ जिल्लाका लागि एक करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी गरेको जनाएको छ। वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि हालसम्म ६४ जिल्लाका लागि सो परिमाणमा मतपत्र ढुवानी गरिएको हो। काठमाडौंबाट एकै दिनमा ढुवानी गर्न सकिने मधेश प्रदेश र बागमती प्रदेशका केही जिल्लामा मतपत्र ढुवानी गर्न बाँकी आयोगले जनाएको छ।

पुरा पढ्नुहॊस »

नेपालकै उत्कृष्ट घोषणापत्रका साथ रजनी थापा चुनावी मैदानमा

काठमाडौं जिल्लाका ११ नगरपालिकाका मेयर उम्मेदवार रजनी थापाले नेपालकै उत्कृष्ट घाेषणापत्र सार्वजनिक गरेकी छिन् । नेपाली कांग्रेसले टोखा नगरपालिकाको मेयरमा थापालाई उम्मेदवार बनाएपछि उनले नगरभित्र गरिने विकासका लागि घाेषणापत्र सार्वजनिक गरेकी हुन् । टोखामा हुने हरेक विकास निर्माण र सामाजिक काममा संलग्न रहँदै आएकी थापाले यसपटक भने मेयरमा जित हात पार्ने दाबी गरिन् । देशभर गठबन्धनका उम्मेदवार चुनावी मैदानमा उत्रँदै गर्दा टोखामा भने कांग्रेसले एक्लै चुनाव लड्दैछ । यसअघि एमालेले …

पुरा पढ्नुहॊस »

स्थानीय तह निर्वाचनमा ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले बताएको छ। सोमबार निर्वाचन आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सोमबार दिउँसोसम्ममा देशभरबाट विभिन्न पदमा ३५३ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएको बताएका हुन् । त्यसैगरी १७० दलित महिला सदस्य पदमा उम्मेदवारी दर्ता नै नभएको पनि उनले जानकारी दिए । आयोगले नेकपा(एकीकृत समाजवादी), नेकपा(माओवादी केन्द्र) र राप्रपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेकाले …

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेस मनि ट्रान्सफर र नेपाल एसबीआई बैंकबिच रेमिट्यान्स सम्झौता

सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल एसबीआई बैंकबिच रेमिट्यान्स सम्झौता भएको छ । एक कार्यक्रमकाबिच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एसबीआई बैंकको तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलमले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार नेपाल एसबीआई बैंकको रेमिट्यान्स सिस्टमबाट आउने रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरका १५,००० भन्दा बढि सहायक प्रतिनिधिहरु मार्फत भुक्तानी हुने साथै सिटी एक्सप्रेस मार्फत आएको रेमिट्यान्स नेपाल एसबीआई बैंकको सम्पूर्ण …

पुरा पढ्नुहॊस »

४८ दशमलव ७३ अङ्कले घट्याे नेप्से

साेमबार शेयर बजार दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज ४८ दशमलव ७३ अङ्कले घटेर दुई हजार ३०७ दशमलव ४४ बिन्दुमा झरेको छ। सबै समूहको शेयर आज ओरालो लागेको छ। नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। २२६ वटा धिताेपत्रका ३९ लाख ७८ हजार कित्ता शेयर एक अर्ब ४२ करोड ३४ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै अरूण भ्यालीकाे ४ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच …

पुरा पढ्नुहॊस »

४ हजार २५५ नमूना परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार २५५ नमूना परीक्षण गर्दा ९ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा १८ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २११ जना सक्रिय संक्रमित रहेका छन् । एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १६ हजार १० रहेको …

पुरा पढ्नुहॊस »

मंगलबार सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिने भएको छ। गृह मन्त्रालयका अनुसार इद उल फित्रका अवसरमा बिदा दिइएको हो। ०७८ फागुन २६ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्रमा बिदा दिने निर्णय थियो। यो वर्ष वैशाख २० गते मंगलबार उद उल फित्रको बिदा दिने गृहले निर्णय गरेको हो।

पुरा पढ्नुहॊस »

मेयर उम्मेदवार केशव स्थापितलाई आयोगले सोध्यो चौबिस घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ। आयोगले सोमबार एक पत्र पठाई स्थापितसँग स्पष्टीकरण मागेको हो । ‘विशेषगरि महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले केशव स्थापितसँग आज स्पटीकरण मागेको छ। चौबिस घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेका छौं,’ निर्वाचन आयोगको कानून तथा राजनीतिक दल महाशाखाका सहसचिव यज्ञ भट्टराईले भने । केही दिनअघि स्थापितले धुम्बाराहीस्थित नेशनल कलेजमा आयोजना गरिएको एक अन्तरक्रिया कार्यक्रममा प्रश्न सोध्ने …

पुरा पढ्नुहॊस »