मंगलबार सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिने भएको छ। गृह मन्त्रालयका अनुसार इद उल फित्रका अवसरमा बिदा दिइएको हो।

०७८ फागुन २६ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्रमा बिदा दिने निर्णय थियो।

यो वर्ष वैशाख २० गते मंगलबार उद उल फित्रको बिदा दिने गृहले निर्णय गरेको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप