नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘नम्बर वान म्यान’ भएर पार्टीलाई संस्थागतरूपमा अगाडि बढाउन खोजेको बताएका छन्। नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप लगाउँदै आफू ‘नम्बर वान म्यान’ भएर पार्टीलाई संस्थागतरूपमा अगाडि बढाउन खोजेको बताए। “मैले गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र सुशील कोइराला सभापति हुँदा उपसभापति र महामन्त्री भएर काम गरिसकेको छु, पार्टीलाई बलियो बनाउन ‘नम्बर वान …
पुरा पढ्नुहॊस »तालिवानविरुद्धको अमेरिकी प्रतिबन्ध कायमै, सहयोग गर्न अनुमति
अमेरिकाले तालिवानविरुद्धको प्रतिबन्धलाई तत्काल नहटाउने भएको छ। यद्यपि अफगानिस्तान आवश्यक मानवीय तथा भौतिक विकासका लागि सहयोग गर्न भने कुनै अवरोध सिर्जना नगर्ने बताएको छ। अमेरिकाले दुईवटा इजाजतपत्र प्रदान गर्दै विभिन्न निकायहरुलाई मानवीय सहायता प्रदान गर्न अनुमति दिएको हो। तालिवानीमाथि प्रतिवन्ध लगाएसँगै अफगानिस्तानमा जारी मानवीय संकट झन बिग्रने भन्दै अमेरिकाले आर्थिक सहायता बढाउन चाहेको जनाएको छ। सो सहायता त्यहाँ रहेका सर्वसाधारणलाई अति आवश्यक वस्तु सहयोगमा केन्द्रीत रहने बताइएको छ। लामो समयको …
पुरा पढ्नुहॊस »“काठमाडौँ किङ्गस ११” द्वारा बजाज पल्सर एभरेष्ट प्रिमियर लिगका लागि टिम घोषणा
“काठमाडौँ किङ्गस ११” ले चौँथो संस्करणको एभरेष्ट प्रिमियर लिगका लागि पत्रकार सम्मेलनमार्फत आफ्नो टिम सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा आयोजित उक्त समारोहमा “काठमाडौँ किङ्गस ११” का कप्तान सन्दिप लामिछाने र पाकिस्तानी टिमका पूर्वकप्तान शाहिद अफ्रिदीसहित टीमहरुको छोटो परिचयात्मक जानकारीका साथ सार्वजनिक गरेका हुन्। पूर्ण अनूभवी, क्षमतावान् “काठमाडौँ किङ्गस ११” टीम एभरेष्ट प्रिमीयर लिगको उपाधिको दावेदारीका साथ मैदानमा उत्रिन तयार रहेको छ । उक्त पत्रकार …
पुरा पढ्नुहॊस »सत्तारुढ गठबन्धन दलका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेनः नेता सिंह
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ गठबन्धन दलका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको बताएका छन्। काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवाले छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने बताए। ‘२५ सदस्यीय मन्त्रिपरिषद् बनाउनु पर्नेछ। त्यसले पूर्णता पाएको छैन। घटक पार्टीहरूका कारण, नयाँ पार्टी गठन भएकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन,’ शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले भने, ‘उहाँहरूका अदालतमा मुद्दा छ। गठबन्धनका दलहरू आन्तरिक व्यवस्थापनमा व्यस्त हुँदा मन्त्रिपरिषद् विस्तारमा …
पुरा पढ्नुहॊस »कोरोना अपडेटः ९५३ जना संक्रमित थपिए, १ हजार ३७१ जना निको भए
नेपालमा आज ९५३ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १६३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १९ हजार ७ सय रहेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ९० हजार ६६२ जना र एन्टीजेन परीक्षणबाट ९० हजार ४४३ जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३७१ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ५९ …
पुरा पढ्नुहॊस »पानवाली बहिनीकाे क्यारेमबाेर्ड…(यात्रा संस्मरण-३)
महेशराज खरेल गत हप्ताकाे निरन्तर…। हामी हाटतिर लाग्यौं। बाटामा कहीँ भरखर धान काटेर पाँजा हालिएका, कहीँ धानका बिटा उठाउँदै गरेका, कहीँ वस्तुभाउ चर्दै गरेको, कही भने खेत बाँझो नै रहेको उस्तै थियाे परिवेश । “यी यति राम्रो उब्जनी हुने खेत जनबल नहुँदा यसरी बाँझै रहेको छ।” मैले सम्झें वास्तवमा देशले रोजगारी सृजना गर्न नसक्दा देशका युवाहरु विदेशमा खुन पसिना बगाउन बाध्य छन्। प्रकृति प्रदत्त उत्पादन हुने धरती बाँझै छ। कहिले …
पुरा पढ्नुहॊस »आज ६४ जिल्लामा कांग्रेसको पालिका अधिवेशन
संस्थापनइतर समूहले सबै पालिकाको अधिवेशन एकै दिन गर्न माग गरे पनि ६४ जिल्लाका पालिकास्तरीय अधिवेशन शनिबार हुँदैछ । २१ वटा हिमाली जिल्लाको अधिवेशन पनि असोज १८ गते गर्ने कांग्रेस पदाधिकारी बैठकले निर्णय गरेको छ। प्रदेश २ का ८ सहित १३ जिल्लाको वडा अधिवेशन अझै हुन सकेको छैन । संस्थापनइतर समूहका नेता अर्जुननरसिंह केसीले विवादित १३ जिल्लाको वडा अधिवेशन सकेर देशभर एकैपटक अन्य तहको अधिवेशन गर्नुपर्नेमा नेतृत्वले जबर्जस्त ढंगले काम गरिरहेको बताए। ‘सबै …
पुरा पढ्नुहॊस »द्वन्द्वग्रस्त मुलुकबाहेक अरु सबै देशका नागरिकलाई अनअराइभल भिसा
सरकारले विभिन्न १२२ देशका नागरिकलाई अनअराइभल भिसा नदिने भएको छ। अध्यागमन विभागले अन्य सबै देशका नागरिकलाई विमानस्थलमा नै अनअराइभल भिसा सुविधा दिने उल्लेख गर्दै द्वन्द्वग्रस्त ती देशका नागरिकलाई कूटनीतिक नियोगमार्फत नै प्रवेशाज्ञा लिनुपर्ने उल्लेख गरेको छ। विभागका अनुसार नाइजेरिया, घाना, जिम्बाबे, स्वाजील्याण्ड, क्यामरुन, साेमालिया, लाइबेरिया, इथोपिया, इराक, प्लोस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले अनअराइभल भिसा नपाउने जनाएको छ। ती देशका नागरिकले नेपालको भ्रमण गर्न चाहेको खण्डमा आकस्मिक राहदानी बाहकले अनिवार्य रुपमा …
पुरा पढ्नुहॊस »तेजाव आक्रमण निरुत्साहित सरकारकाे पहिलाे प्राथमिकता: प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार तेजाब आक्रमण निरुत्साहित गर्न यससम्बन्धी कानून शीघ्र बनाएर कार्यान्वयन गर्न लागेको बताएका छन्। प्रधानमन्त्री देउवालाई शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भेटेर तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गरि अमानवीय प्रवृत्तिविरुद्ध राज्य कठोर बन्नुपर्ने आग्रह गरेका थिए। प्रधानमन्त्री देउवाले सो विषय मानवीय र साझा भएको भन्दै कानून बनाउन मात्र होइन कार्यान्वयन गर्न पनि सरकार लाग्ने बताएको प्रवक्ता शर्माले जानकारी दिए। भेटमा प्रवक्ता शर्माले …
पुरा पढ्नुहॊस »सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्प गएको छ। राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का महसुस गरिएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ४ दशमलब ४ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुलाबाट उत्तरपश्चिम ४० किमी भारतमा रहेको छ। भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ। यसअघि गत असोज ४ गते पनि दार्चुलाको खर्रा केन्दुबिन्दु बनाएर ४ दशमलब २ रेक्टर स्केलको …
पुरा पढ्नुहॊस »