प्रदिप नेपाल

चैत ८ गतेदेखि ग्रीन भेन्चर्सको आइपिओ आउँदै

ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले आगामी चैत ८ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित रु ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुला गर्न लागेको हो। कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कुल निष्काशनको पाँच प्रतिशत अर्थात् एक लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई र तीन प्रतिशत अर्थात् ९३ हजार ७५० …

पुरा पढ्नुहॊस »

एमसीसीमा कुनै राष्ट्रघात भएकाे छैन : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहजरुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीशमाथि महाभियाेग लगाउनु परेकाे बताएका छन् । जसले न्यायालयकाे नेतृत्व गरेकाे छ उसकाे नेतृत्व असफल भएपछि समग्र न्यायालय सुधारका लागि संविधान सम्वत सुधारकाे प्रयास थालिएकाे बताए । आज राजधानीकाे मीनभवनमा आयाेजित नेपाली कांग्रेसकाे एक महिने घरघर जाउँ, कांग्रेस जिताउँ अभियान अन्तर्गत आयाेजित कार्यक्रममा बाेल्दै नेता सिंहले उक्त कुरा बताएका हुन् । साे अवसरमा बाेल्दै कांग्रेस कार्यकर्ताले जनताकाे घरघरमा पुगेर एमसीसीका …

पुरा पढ्नुहॊस »

नेपाल बैंकका कर्मचारी र ग्राहकहरुले न्यूरो कार्डियो हस्पिटलमा उपचार गर्दा बिशेष छुट पाउने

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका कर्मचारीहरु एवं ग्राहकहरुलाई विराटनगरस्थित न्यूरो कार्डियो हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा बिशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। नेपाल बैंक र विराटनगरस्थित न्यूरो कार्डियो अस्पतालबीच शुक्रबार भएको सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई अस्पतालको विबिध सेवाहरुमा लाग्ने शुल्कमा २० प्रतिशतसम्म छुट र यस बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग र क्युआर कोड मार्फत मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई अस्पतालको विविध सेवाहरुमा १५ …

पुरा पढ्नुहॊस »

नेपाल प्रेस युनियनको महाधिवेशन जेठ १३ र १४ गते

लोकतन्त्रवादी पत्रकारहरूको छाता संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशन जेठ १३ र १४ गते हुने भएको छ। युनियनको आज बसेको सचिवालय बैंककले जेठ १३ र १४ गते नवौं केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । युनियनको स्थापना दिवसको अवसर पारेर बागमती प्रदेशको राजधानी हेटौंडामा महाधिवेशन गर्ने निर्णय गरिएको युनियनले जनाएको छ।

पुरा पढ्नुहॊस »

नबिल बैंकद्वारा नेपाल बंगलादेश बैंकलाई एक्विजिसन गर्न राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त

नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) गाभ्न आज सैद्धान्तिक सहमति प्रदान गरेको छ। नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । एनबी बैंकको एक्विजिसन पश्चात् नबिल बैंकको चुक्ता पुँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरुमा अग्रणी बैंकको रुपमा स्थापित हुने देखिन्छ । हाल नबिल बैंकको चुक्ता पुँजी करिब १८ अर्ब ५० करोड र एनबी बैंकको करिब …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकका ग्राहकलाई रेट्रो होटल एण्ड स्पामा छुट

ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेड र रेट्रो होटल एण्ड स्पा प्रा.लीबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार महालक्ष्मी विकास बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने …

पुरा पढ्नुहॊस »

सगरमाथा इन्स्योरेन्स कम्पनीद्वारा एम्बुलेन्स हस्तान्तरण

उदयपुर सिमेन्ट उद्योग र देउरी स्वास्थ्य चौकीको संयुक्त ब्यवस्थापनमा संचालन गर्ने गरी सगरमाथा इन्स्योरेन्स कम्पनीले उक्त स्वास्थ्य चौकीको पूनर्निर्माण तथा एक थान एम्बूलेन्स खरिदका लागि १५ लाख बराबरको रकम उपलब्ध गराएको थियो । त्रियुगा न.पा. वडा नं. ५ स्थित स्वास्थ्य चौकीमा शनिबार आयोजित एक कार्यक्रमकाबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले देउरी स्वास्थ्य चौकीलाई उपलब्ध गराएको उक्त एम्बुलेन्सको साँचो त्रियुगा न.पा.का प्रमुख बलदेव चौधरीलाई हस्तान्तरण गरे । उक्त अवसरमा प्रमुख …

पुरा पढ्नुहॊस »

नेशनल लाइफ इन्स्योरेन्सकाे ३३ औँ वार्षिक साधारणसभा सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३३ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७६/७७ को लाभांश पारित भएको छ। लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा वेभिनारमार्फत भएको सभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको १९ प्रतिशत बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ रु.३ करोड ३९ लाख ८ हजार ८९२ नगद लाभांश अनुमोदन गरेको हो। यसैगरी सभाबाट संस्थापक समूहबाट ३ जना प्रेमा राज्यलक्ष्मी सिंह, पवनबहादुर पाँडे र कुशल मल्ली सञ्चालकमा निर्वाचित हुन भएका छन् …

पुरा पढ्नुहॊस »

नबिल बैंकका ४ नयाँ शाखा उद्घाटन

नबिल बैंकले आइतबार जरंखु, शंखमूल, ठैब र गोंगबु जालपामा गरी ४ नयाँ शाखाको काठमाण्डौ उपत्यकामा एकसाथ उद्घाटन गरेको छ। नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र तारर्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले संयुक्त रुपमा जरंखु शाखा, बैंक सञ्चालक मलय मुखर्जी र काठमाण्डौ महानगरपालिका वडा नं. १० शंखमूलका कार्यवाहक वडा अध्यक्ष रोहिनी श्रेष्ठले संयुक्त रुपमा शंखमूल शाखा, बैंक सञ्चालक आशा राणा अधिकारी र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले संयुक्त रुपमा ठैब शाखा तथा …

पुरा पढ्नुहॊस »

भाडा समायोजन नगरिए चैत ८ गतेदेखि भाडा बढाउने व्यवसायीकाे चेतावनी

यातायात व्यवसायीले चैत ७ सम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन्। पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् । विगतमा डिजेलको मूल्य १०४ हुँदा समायोज भएको भाडा अहिले रु १३३ पुग्दासमेत यथावत् हुनु विडम्बना भएको व्यवसायीको गुनासो थियो। बजारका हरेक वस्तुको मूल्य आकासिँदै गएको समयमा वैज्ञानिक …

पुरा पढ्नुहॊस »