काठमाडौँ । ग्लोबल आइएमई बैंकले थप ६ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले डडेल्धुरामा २ वटा, डोटीमा २ वटा र बैतडीमा २ वटा गरी ६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।थप ६ शाखा सञ्चालन पछि शाखारहित बैंकिङ्ग सेवाको संख्या ११० पुगेको छ। सबै शाखारहित बैंकिङ्ग सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीको रोहवरमा भएको हो। शाखारहित बैंकिङ्ग इकाईबाट ग्रामीण क्षेत्रका स्थानीयले स्थानीय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन …
पुरा पढ्नुहॊस »रियालको जितमा बेल नायक
काठमाडौं । वाल्सका फरवार्ड ग्यारेथ बेलको गोलमा रियाल मड्रिडलाई ला—लिगाको शीर्ष चारमा पुुर्याएको छ । आइतबार राति भएको खेलमा रियालले हुुइसकामाथि संघर्षपूर्ण जित निकालेको हो । ला—लिगाका दश खेलमा गोलविहीन बनेका बेलले हुुइससकाकोविरुद्ध भलि गोल गरेका गर्दै आफ्नो गोलविहीन यात्रामा बिराम लगाए । पहिलो हाफको ८ औं मिनेटमा गोल गर्दै अग्रतालिएको रियालविरुद्ध हुुइसकाले पहिलो हाफमा गोल गर्ने अवसर गुुमाएपछि १—० गोलले पछि परेको थियो । रियालले सुुरुआतमै अग्रता बनाएपनि खेलको …
पुरा पढ्नुहॊस »अध्यादेशबारे कर्मचारी नेताको भनाई – असन्तुष्टि छन् तर कार्यान्वयन हुनुपर्छ
काठमाडौं । सरकारले आइतबार ल्याएको कर्मचारी समायोजन सम्बन्धी अध्यादेशमा कर्मचारीको केही असन्तुष्टि रहेपनि त्यसलाई कार्यान्वयन गरेर नै लग्नुपर्ने कर्मचारीका नेताले बताएका छन् । निजामति कर्मचारी संघको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पूण्य प्रसाद ढकालले सोमबार भने,‘‘ ८६ हजार कर्मचारी भएकोले सबैलाई चित्त बुझाउन सरकारलाई गाह्रो होला । तर, अहिलेको समश्या सम्बोधन गर्ने गरी ल्याइएको भनिएको अध्यादेश आज राजपत्रमा आएपछि मात्रै विस्तृत छलफल गरेर त्यसलाई अझे कर्मचारी मैत्री कसरी बनाउन सकिन्छ भन्ने …
पुरा पढ्नुहॊस »केरूङ-काठमाडौं रेल मार्ग : आज चीनसँग वार्ता हुँदै
काठमाडौँ । काठमाडौं रेलमार्गबारे आज (सोमबार) नेपाल र चिनियाँ अधिकारीहरूबीच वार्ता हुँदैछ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहान ११ बजे हुने वार्तामा दुबै देशका दुई दर्जन बढी अधिकारीहरू सहभागी हुनेछन्। नेपाली पक्षको नेतृत्व मन्त्रालयका सचिव मधुसुदन अधिकारीले गरेका छन्। वार्ताका लागि चीनको राष्ट्रिय रेल प्रशासनका १५ जना अधिकारीहरू आइतबार नेपाल आएका छन्। मन्त्रालयमा हुने वार्तामा यसअघि चिनियाँ पक्षले गरेको रेलमार्गको पूर्वसम्भाव्यता बारे विस्तृत प्रतिवदेन दिने बताइएको छ। प्रारम्भिक अध्ययनको रिपोर्टमा …
पुरा पढ्नुहॊस »शेयरबजार व्यवस्थित गर्न माग गर्दै रिले अनसन
काठमाडौं । शेयरबजार व्यवस्थित गर्न माग गर्दै लगानीकर्ताले रिले अनसन सुरु गरेका छन् । शेयर बजार लगातार ओरालो लाग्दा लगानीकर्तालाई अरबौँ रुपैयाँ घाटा लागेको तर सरकारले सुधारको प्रयास नगरेको भन्दै लगानीकर्ताले शेयरबजार परिसूचक नेप्सेको भवनअघि अनसन सुरु गरेका हुन् । अनलाइन प्रणाली सुधारसहित १० बुँदे माग राखेर सुरु भएको अनसनमा नेपाल पूँजीबजार संघले पनि ऐक्यबद्धता जनाएको शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले जानकारी दिए । उनीहरुले सरकारले पूँजी बजारसम्बन्धी धारणा …
पुरा पढ्नुहॊस »युवा स्वरोजगार कोषको व्याज रकम ऋणीलाई फिर्ता
भक्तपुर । सरकारले सहकारी मार्फत सहुलियत ऋण प्रदान गरि युवालाई स्वरोजगार बनाउन ल्याएको युवा स्वरोजगार कोष अन्र्तगतको ऋण लगानीको व्याज रकम फिर्ता गरेको छ । सहकारीमार्फत प्रदान गरेको ऋण भुक्तानी भएपश्चात कुल व्याजको ६० प्रतिशत रकम कोषले ऋणीलाई फिर्ता गरेको हो । युवा स्वरोजगार कोषले चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित युवा बचत तथा ऋण सहकारी संस्थामार्फत लगानी गरेको ५० लाख ऋणको व्याज रकम ऋणीलाई नै फिर्ता गरेको छ । युवा साकोसमा आवद्ध २८ …
पुरा पढ्नुहॊस »दक्षिण एसियामा धेरै रेमिट्यान्स भित्र्याउने नेपाल चौथो
काठमाडाैं । धेरै रेमिट्यान्स भित्र्याउने दक्षिण एसियाली मुलुकहरुको सन् २०१८ को सुचीमा नेपाल चौथो स्थानमा परेको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘माइग्रेशन एण्ड डेभलेपमेन्ट ब्रीफ ३०’ प्रतिवेदनले यो वर्ष दक्षिण एसियामा धेरै रेमिट्यान्स प्राप्त गर्ने मुलुकको चार नम्बरमा नेपाल परेको छ । प्रतिवेदन अनुसार नेपालले यो वर्ष ८ अर्ब २ करोड अमेरिकी डलर रेमिट्यान्स नेपाल भित्र्याउने छ । त्यस्तै धेरै रेमिट्यान्स भित्र्याउने देशहरुको सुचीमा भार ७९ अर्ब ५ करोड अमेरिकी डलरसहित …
पुरा पढ्नुहॊस »साताको पहिलो दिन सुनको भाउ ५०० ले बढ्यो
काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ५०० बढेको छ । साताको अन्तिम दिन ५८ हजार ५०० मा कारोबार भएको सुनको भाउ आइतबार बढेर ५९ हजारमा कारोबार भएको हो । आज तेजावी सुनको भाउ ५८ हजार ७०० रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी भने तोलामा ७२० मा कारोबार भइरहेको छ ।
पुरा पढ्नुहॊस »गृहकार्य नगरेको भन्दै विद्यार्थीलाई लगाइयो शौचालय सफा गर्न
जनकपुरधाम । धनुषाको एक निजी विद्यालयमा गृहकार्य नगरेको सजायस्वरूप एक विद्यार्थीलाई शौचालय सफा गर्न लगाएको घटना बाहिर आएको छ । धनुषाको जिल्लाको बटेश्वर गाउँपालिका २ स्थित एक निजी विद्यालयका शिक्षकले अङ्ग्रेजी विषयको सबै गृहकार्य नगरेको भन्दै शौचालय सफा गर्न लगाएका हुन् । स्थानीय सनसाइन इंग्लिस बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीय वसन्तकुमार सिंहले गत बुधबार गृहकार्य नगरेको भन्दै शिक्षक फ्रान्कीले अाफूलाई कक्षाकोठाबाट निकालेर शौचालय सफा गर्न लगाएको बताए। ‘फ्रान्की सरले पाँच वटा होमवर्क गर्न दिनुभएको थियो । मैले …
पुरा पढ्नुहॊस »चिसो बढ्यो काठमाडौंमा, तापक्रम पुग्यो ४.४ डिग्री
काठमाडौं । काठमाडौं उपत्यकामा यस वर्षकै कम तापक्रम मापन भएको छ। आइतबार उपत्यकाको न्युनतम तापक्रम ४.४ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि उपत्यकाको न्युनतम तापक्रम हिजो ५ डिग्री सेल्सियस थियो । काठमाडौ उपत्यकासहित देशैभर दिनहुँ तापक्रम घट्दै जानुका साथै चिसो बढेको महसुस भएको मौसमविद् सुभाष रिमालले बताए । देशका पहाडी एक दुई स्थानमा आंशिक बदली हुने सम्भावना छ । बेलुकीपख पूर्वी पहाडी क्षेत्रमा …
पुरा पढ्नुहॊस »