साताको पहिलो दिन सुनको भाउ ५०० ले बढ्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ५०० बढेको छ । साताको अन्तिम दिन ५८ हजार ५०० मा कारोबार भएको सुनको भाउ आइतबार बढेर  ५९ हजारमा कारोबार भएको हो ।

आज तेजावी सुनको भाउ ५८ हजार ७०० रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी भने तोलामा ७२० मा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री