News desk

१४ लाखबढीको अवैध सामानसहित दुई पक्राउ

कपिलवस्तु । कपिलवस्तु प्रहरीले जिल्लाको छुट्टाछुट्टै स्थानबाट अवैध सामानसहित दुई जनालाई पक्राउ गरेको छ।  गस्ती तथा चेकजाचका क्रममा प्रहरीले १४ लाखबढीको अवैध सामानसहित उनीहरुलाई पक्राउ गरेको हो। जिल्लाको मायादेवी गाउँपालिका वडा नं.२ पकडी चोक नजिकै भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ३ सय ६० बटा कम्बल बरामद गरिएको छ। लु १ स २९८४ अटो रिक्सामा अबैध रुपमा ल्याउँदै गरको रु १ लाख ८ हजार बराबरको कम्बल र १० लाख बराबरको …

पुरा पढ्नुहॊस »

भीरबाट लडेर दुई जनाको मृत्यु

ओखलढुङ्गा ।  छुट्टाछुट्टै ठाउँमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। चम्पादेवी गाउँपालिका–२ पलापु र सुनकोशी गाउँपालिका–९ कटुन्जेमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको हो। पलापुको कना भीरमा लड्दा ६२ वर्षीय भिमबहादुर मगरको मुत्यु भएको छ। मगरको भोगटेनीदेखि गाँसीटार जाने गोरेटोबाट करिब १७० मिटर तल खसेर घटना स्थलमै मृत्यु भएको हो। शनिबार काममा गएका मगर घर फर्केका थिएनन्। आइतबार बिहान घाँस काट्दा जाँदा एक महिलाले मगरलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई …

पुरा पढ्नुहॊस »

कुर्दिश बलमाथि आक्रमण गरेमा टर्कीलाई आर्थिक रूपमा ध्वस्त बनाइदिने ट्रम्पको धम्की

काठमाडौं । सिरियाबाट अमेरिकी सैनिक फिर्ता गएपछि कुर्दिश बलमाथि टर्कीले आक्रमण गरेमा टर्कीलाई आर्थिक रूपमा ध्वस्त पारिदिने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले धम्की दिएका छन् । आइतवार दुईवटा ट्वीट गर्दै ट्रम्पले कुर्दहरूबाट पनि टर्कीलाई भड्काउने काम नभएहुन्थ्यो भने । अमेरिकी बलहरूले कुर्दिश मिलिसियासँग मिलेर उत्तरी सिरियामा इस्लामिक स्टेट समूहविरुद्ध लडेको थियो । तर टर्कीले पीपुल्स प्रोटेक्सन युनिट्सलाई आतंकवादी मान्ने गरेको छ । ट्रम्पले सिरियाबाट अमेरिकी बलहरू निकाल्ने योजना सार्वजनिक गरेपछि भएको आलोचनाका क्रममा उनले …

पुरा पढ्नुहॊस »

स्वाइनफ्लुको संक्रमण देखिन थाल्यो, सतर्क रहन चिकित्सकको आग्रह

काठमाण्डौं । विभिन्न ठाउँमा स्वाइनफ्लुको संक्रमण देखिएकाले सतर्कता अपनाउन डाक्टरले आग्रह गरेका छन् । काठमाण्डौ, रामेछाप र बारालगायत ठाउँका अस्पतालमा पुगेका बिरामीमा स्वाइनफ्लुको संक्रमण देखिएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका सरुवा रोग विषेशज्ञ डाक्टर शेरबहादुर पुनले बताए । विषेशगरी मंसिरदेखि माघसम्म र वर्षायामका बेला स्वाइन फ्लु देखिने गर्छ । स्वाइनफुलु छिट्टो सर्ने भएकाले सतर्कता अपनाउन उजले आग्रह गरे। सुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने, घाँटी दुख्ने …

पुरा पढ्नुहॊस »

अनशनरत डा.केसीलाई अस्पताल भर्ना गरियो

इलाम । ६ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीको रक्तचाप कम हुँदै गएपछि जिल्ला अस्पताल इलाममा भर्ना गरिएको छ । चिकित्सकहरुले गरेको स्वास्थ्य परीक्षणका क्रममा डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या आउन थालेको भन्दै अस्पताल भर्ना गर्न आग्रह गरेका थिए । चिकित्सकहरुको सल्लाहअनुसार नै उनलाई सोमबार विहान जिल्ला अस्पतालमा भर्ना गरिएको हो ।  डा. केसीले अस्पतालमा भर्ना हुन अस्वीकार गर्दै आएका थिए । उनले स्वास्थ्य कमजोर बन्दै गएकाले तत्काल अस्पतालमा जानुपर्ने …

पुरा पढ्नुहॊस »

भन्सार कार्यालयमा कर्मचारी बस्दैनन्, सर्वसाधारणबाटै हुन्छ काम

नवलपरासी । पश्चिम नवलपरासीका अधिकांश छोटी भन्सार कार्यालयमा सेवाग्राहीको काम कर्मचारीबाट नभइ अन्य सर्वसाधारणबाटै हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ, तर यो सत्य हो । वर्षौदेखि छोटी भन्सार कार्यालय यसरी नै सञ्चालन हुँदै आएको पाइएको छ । तोकिएका कर्मचारी छोटी भन्सार कार्यालयमा नियमित रुपमा नजाने हुँदा भन्सार कार्यालयमा खटिएकाबाहेक कार्यालय वरिपरि घर भएका सर्वसाधारणले भन्सार कार्यालयको दैनिक काम काज गर्दै आएको पाइन्छ । यसैअन्तर्गत पश्चिम नवलपरासीको गुठीप्रसौनी छोटी भन्सार कार्यालयको दैनिक …

पुरा पढ्नुहॊस »

माघे संक्रान्ति पर्व पर्यटन मेलाका रुपमा मनाइँदै

काठमाडाैँ । बेनी नगरपालिका–३ मुसुङमा माघे सङ्क्रान्ति पर्वको अवसरमा परम्परागत रुपमा लाग्दै आएको मेलालाई यस वर्षदेखि पर्यटन मेलाका रुपमा सञ्चालन गर्न शुरुआत भएको छ । भकिम्ली क्षेत्रमा रहेको धार्मिक, पर्यटकीय गन्तव्य, कृषि, पशुपालनलगायतको सम्भावनाको उजागर गर्न परम्परागत रुपमा लाग्दै आएको मेलालाई पर्यटन मेलाको रुपमा आयोजना गरिएको हो । स्थानीय स्वर्गाश्रम युवा क्लबको अगुवाइमा मुसुङमा शुरु भएको माघे सङ्क्रान्ति सांस्कृतिक एवं पर्यटन मेलाको आइतबार उद्घाटन गरिएको छ । पर्यटकीय सम्भावनायुक्त स्वर्गाश्रम, …

पुरा पढ्नुहॊस »

आफ्नै कार्यकक्षमा बोलाएर मन्त्री यादवले कुटे सचिव, तीन सदस्यीय छानबिन समिति गठन

काठमाडाैँ । प्रदेश २ मा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सचिवमाथि कुटपिट गरेको विषयमा प्रदेश सरकारले ३ सदस्यीय छानबिन समिति बनाएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको हो । जसमा आन्तरिक मामिला तथा योजना मन्त्रालयका प्रमुख सचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सदस्य छन् । उक्त समितिले दिएको प्रतिवेदनको आधारमा कारबाही गर्ने मुख्यमन्त्री लालबाबु …

पुरा पढ्नुहॊस »

स्वास्थ्य क्षेत्रमा काम गर्ने अवसर (सूचनासहित)

काठमाडौं ।निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले विभिन्न पदका लागि कर्मचारी मागेको छ । मेडिकल अधिकृत, ल्याब टेक्नोजिष्ट र रेडियोग्राफरमा दर्खास्त आह्वान गरेको हो । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।

पुरा पढ्नुहॊस »

सिभिल बैंकमा घरमै बसेर खाता खोल्दा १ सय पाइने

काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखि अनलाईन अकाउन्टको सुरुवात गरेको छ । यो सुबिधा बैंकको स्मार्ट बेवसाइट www.civilbank.com.np तथा ‘को बन्छ करोडपति’ को मोबाईल एप मार्फत उपलब्ध गराइएको छ । जसमा ग्राहकहरुले आफ्नो ब्यक्तिगत बिबरण उल्लेख गरेपश्चात एउटा यूनिक कोड उपलब्ध हुनेछ जसको आधारमा ग्राहकहरुले आफ्नो नजिकैको सिभिल बैंकको शाखामा गई सो यूनिक कोड भेरिफाई गराएर खाता खोल्न सक्नेछन् र त्यस खातामा बैंकले १०० को ब्यालेन्स …

पुरा पढ्नुहॊस »
This will auto close after