News desk

४ जना मन्त्री सत्ता र प्रतिपक्ष सांसदको कठघरामा ?

काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा चारजना विभागीय मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने कार्यसूची तय गरिएको छ । आज दिउँसो बस्ने बैठकमा चारजना विभागीय मन्त्रीलाई सांसदहरुले आठ प्रश्न सोध्नेछन् । संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको प्रश्नोत्तर शीर्षकमा आज गृह मन्त्री, कृषि तथा पशुपंक्षी विकास मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, वन तथा वातावरण मन्त्री र अर्थ मन्त्रीसँग प्रश्न सोधिनेछ । बैठकमा प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले बलात्कारपछि हत्या …

पुरा पढ्नुहॊस »

दिल्लीमा स्वाइन फ्लुले ११ को मृत्यु

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लुका कारण यस बर्षको शुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्याङ्मा जनाइएको छ । तथ्याङ्क अनुसार सन् २०१९ मा स्वाइन फ्लु प्रभावित एक हजार ११ विरामी भेटिएकामा ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । रोगको प्रकृतिका कारण सार्वजनिक रूपमा प्रचार नगरिकन निधानको प्रयास भइरहेको एक सरकारी अस्पतालका चिकित्सकले बताएका छन् । गत …

पुरा पढ्नुहॊस »

नागरिक लगानीकोषको नाफा ४.४६ % ले बढ्यो

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको छ महिनामा ४.४६ प्रतिशतले नाफा बढाएको छ। कोषले १९ करोड २ लाख रुपैयाँ नाफा गरेको छ । कोषले विभिन्न क्षेत्रमा गरेको लगानीबाट २.३६ प्रतिशत आम्दानी बृद्धि गरेको हो । यस्तो आम्दानी ३५ करोड ६२ लाख रुपैयाँ रहेको छ । बैंक तथा वित्तीय संस्थामा रहेको बचतबाट व्याज आम्दानी २७८.७९ प्रतिशतले बढेर २ करोड ५० लाख रुपैयाँ रहेको छ । लाभांस आम्दानी पनि २०.७९ …

पुरा पढ्नुहॊस »

शिवपुरी-नागार्जुन क्षेत्रका पाँच सय २८ परिवारलाई अन्यत्र सारिने

काठमाडाैं । वन तथा वातावरण मन्त्रालयले शिवपुरी–नागार्जुन निकुञ्जको मध्यवर्ती क्षेत्रका मुलखर्क, चिलाउने, ओख्रेनी र कुनेगाउँ बस्तीलाई कागेश्वरी–मनोहरा र गोकर्णेश्वर नगरपालिकामा सार्ने भएको छ। सुन्दरीजल मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिअन्तर्गत गोकर्णेश्वर–१ र २ वडाका यी बस्तीमा जम्मा ५ सय २८ घरधुरी छन्। तीमध्ये २५ पक्की घर छन्। चारै बस्तीका २ सय गोठ, १० वटा पसल र ४० वटा होटलसमेत हटाइन लागेको खबर आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन्। यी बस्तीको जनसंख्या …

पुरा पढ्नुहॊस »

पश्चिम सेतीमा लगानी गर्न कतारी कम्पनीको इच्छा

काठमाडाैं । लामो समयदेखि चर्चामा मात्रै सीमित भएको पश्चिम सेती जलविद्युत् आयोजनामा लगानी गर्न कतार सरकारको एक कम्पनीले इच्छा व्यक्त गरेको छ ।  कतारका लगानीकर्ताले सो आयोजनामा चासो देखाएपछि लगानी बोर्डका अधिकारी र सो कम्पनीका अधिकारीबीच द्विपक्षीय छलफल भएको हो । बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेसहितको टोलीले कतारको नेब्रास पावर कम्पनीका अधिकारीसँग विभिन्न आयोजनाका बारेमा छलफल गरेको हो। कतारबाट फर्किएका प्रवक्ता वाग्लेले निर्माणमा जान सक्ने तयारीमा रहेको परियोजनाका रूपमा पश्चिम सेती आयोजनाको विषयमा …

पुरा पढ्नुहॊस »

यूएई र ओमन नेपाली कामदार शून्य लागतमा लैजान सकारात्मक

काठमाडौं । यूएई र ओमनले पनि शून्य लागतमा नेपाली कामदार लैजाने सकारात्मक आश्वासन दिएका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रतिनिधिमण्डलसँग दुवै देशका अधिकारीले सकारात्मक धारणा व्यक्त गरेका हुन्।  मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा गएको टोलीले दुवै देशसँग पहिलो चरणको वार्ता सकेर फर्किएको छ। नेपाली टोलीले जनवरी २७ र २८ मा ओमन तथा ३० र ३१ मा यूएई पुगेर छलफल गरेको हो।  दुवै देशलाई नेपालले शून्य लागतमा कामदार लैजानुपर्ने, …

पुरा पढ्नुहॊस »

हरियो खुर्सानीका फाइदै–फाइदा

काठमाडाैँ । पिरो खान मन पराउने धेरै हुन्छन् । तर, अत्यधिक पिरो त्यसमा पनि मसलेदार खानेकुराले छाती र पेटमा समस्या गर्छ । यद्यपि, हरियो खुर्सानी खाने हो भने पिरो स्वादसँगै अन्य लाभसमेत उठाउन सकिन्छ । हरियो खुर्सानीले पेट र छातीमा असर गर्दैन । यसमा भिटामिन ए, बी–६, सी, आइरन, पोटासियम, कार्बोहाइड्रेट र अन्य धेरै पोषक पदार्थ पाइन्छन् । हरियो खुर्सानी स्वास्थ्यसँगै सौन्दर्यका लागि पनि फाइदाजनक छ । दैनिक हरियो खुर्सानी खाएमा छालामा चमक आउनुका साथै रोग …

पुरा पढ्नुहॊस »

बेष्ट फाइनान्सले लिलामी सेयर नपाउनेलाई बुधबारदेखि पैसा फिर्ता गर्दै

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले बुधबार (माघ २३ गते) देखि लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता गर्ने भएको छ । लगानीकर्ताले आवेदन फारममा उल्लेख गरेकै बैंक खातामा पैसा फिर्ता गरिने कम्पनीले जानकारी गराएको छ । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा आबद्ध बैंक तथा वित्तीय संस्थालाई इन्टर बैंक पेमेन्ट सिस्टम (आइपीएस) मार्फत बैंक खातामा रकम फिर्ता पठाइनेछ । यस कम्पनीले गत पुस ११ गतेदेखि माघ १० गतेसम्म संस्थापक समूहको ५ लाख ५७ …

पुरा पढ्नुहॊस »

हुप्सेकोटका ग्रामीण सडक स्तरोन्नति गरिँदै

कावासोती । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा यो वर्ष ७ किलोमिटर भन्दा बढी सडक कालोपत्र गरिँदै छ । यस्तै ८ किलोमिटर सडकमा कालोपत्रका लागि पूर्वाधार निर्माण गरिने भएको छ । गाउँपालिकाको ७० प्रतिशत लगानी र स्थानीय उपभोक्ताको ३० प्रतिशत लगानीमा यहाँका सडक कालोपत्र गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले बताए । केही सडकमा भने ६०/४० अवधारणामा पनि काम गरिएको उनको भनाइ छ । यो वर्ष कम्तीमा पाँचओटा सडकको कालोपत्र …

पुरा पढ्नुहॊस »

मेक्सिकोसँगको सीमा क्षेत्रमा थप अमेरिकी सेना परिचालन

अमेरिका । अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सिमा क्षेत्रमा थप तीन हजार ७०० अमेरिकी सेना परिचालन गरेको छ ।  सिमा क्षेत्रमा यसअघि खटिएका कर्मचारीहरुलाई सघाउन भन्दै अमेरिकाले तीन महिनाका लागि उनीहरुलाई पठाइएको जनाएको छ । सीमा शुल्क उठान र सिमाना रक्षाका लागि कुटनीतिक अधिकारीहरू पनि बढाइने पेन्टागनद्वारा जारी वक्तव्यमा उल्लेख छ । “उनीहरुलाई अहिले थप ९० दिनका लागि खटाइएको छ, सुरक्षा निकायहरूको सिफारिसका आधारमा फेरि निरन्तरता दिन पनि सकिनेछ, देशको दक्षिणी …

पुरा पढ्नुहॊस »