स्वास्थ्य क्षेत्रमा काम गर्ने अवसर (सूचनासहित)

काठमाडौं ।निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले विभिन्न पदका लागि कर्मचारी मागेको छ । मेडिकल अधिकृत, ल्याब टेक्नोजिष्ट र रेडियोग्राफरमा दर्खास्त आह्वान गरेको हो ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ड्युटीका प्रहरीलाई चड्कन हानेको आरोप लागेकी वकिलको आँखामुनि घाउ, दुवै पक्ष न्यायको खोजीमा

काठमाडौं । अधिवक्ता नानी थापा (लक्ष्मी थापा)ले प्रहरी जवानमाथि हातपात गरेको भन्दै जाहेरी परेको छ …

प्रतिकृया दिनुहॊस