News desk

एभरेष्ट बैंकको छ महिनाको नाफा १ खर्ब नाघ्यो

काठमाडौं । चालू आवको छ महिनामा एभरेष्ट बैंकले १ अर्ब ४२ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो वर्षको यही अवधिको तुलनामा २० करोड बढी हो । अघिल्लो वर्षको पुस मसान्तसम्म बैंकको नाफा १ अर्ब २२ करोड रुपैयाँ रहेको थियो । रेगुलेटरी एडजसमेन्ट गर्दा बैंकको फ्रि प्रोफिट १ अर्ब ४ करोड रुपैयाँ मात्र हुन्छ । वित्तीय विवरणअनुसार पुस मसान्तसम्ममा बैंकले १ खर्ब २४ अर्ब निक्षेप संकलन गरेको छ भने …

पुरा पढ्नुहॊस »

माथिल्लो मर्स्याङ्दी ‘ए’को उत्पादन घट्यो

लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिकाको भुलभुलेस्थित ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन करिब आधा घटेको छ ।  रन अफ दी रिभर (पानीको बहावमा आधारित) को आयोजनाबाट यो समय कम्तीमा २८ मेगावाट विद्युत् उत्पादन भइरहेको आयोजनाले जनाएको छ । सामान्य अवस्थामा दिउँसो र रातको समय २८ मेगावाट र बिहान र साँझको माग बढी हुने समयमा ३९ मेगावाट विद्युत् उत्पादन भइरहेको आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए । उनका अनुसार …

पुरा पढ्नुहॊस »

सांग्रिलामा नयाँ सञ्चालक समिति, अध्यक्षमा प्रसाईँ चयन

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा नयाँ सञ्चालक समिति चयन भएको छ । पुस ३० गते सम्पन्न १४ औं वार्षिक साधारण सभाले बैंकको संस्थापक समूह तथा सर्वसाधारण शेयरधनीहरुबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३/३ जना निर्विरोध चयन गरेको थियो । नवनिर्वाचित सञ्चालकहरुको बैठकले अध्यक्षमा अच्युतप्रसाद प्रसाईँलाई चयन गरेको छ । साथै सदस्यहरुमा संस्थापक समूहबाट शान्तराज बतास, शुसीलकाजी बाँनिया, सर्वसाधारण समूहबाट गंगासागर ढकाल, सुमनकुमार श्रेष्ठ र रविना शेरचन चयन भएको कम्पनी सचिव …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकको वार्षिक साधारण सभा माघ २८ गते, ८.५० % बोनस शेयरको प्रस्ताव पारित गरिने

काठमाडौँ । लक्ष्मी बैंक लिमिटेडको १८ औ वार्षिक साधारण सभा माघ २८ गते हुने भएको छ । माघ ३ गते बसेको बैठकले साधारण सभाको मिति तय गरेको हो । साधारण सभाामा सञ्चालक समितिको प्रतिवेदन छलफल सहित पारित गरिने छ । साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०७५ असार मसान्तको वासलात तथा सोही मितिमा आव २०७४/०७५ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण छलफल गर्ने कार्यसूचि रहेको छ । विशेष प्रस्तावका …

पुरा पढ्नुहॊस »

बुटवलमा माघ ११ गतेदेखि बैंकिङ्ग/बीमा एक्स्पो हुँदै, तयारी तीब्र

काठमाडौं । माघ ११ गते बुटवलमा हुने बैंकिङ्ग/बीमा तथा पूँजीबजार सम्बन्धी प्रदर्शनीको तयारी तिब्र भएको छ । उक्त प्रदर्शनीको आयोजना मिडिया इन्टरनेशलले गर्ने भएको छ । वित्तीय सचेतना र बीमा साक्षरता फैलाउने उद्देश्यले आयोजना गर्न लागिएको एक्सपोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र वोर्ड, वाणिज्य बैंकहरु, विकास बैंक, बीमा कम्पनी, वित्त कम्पनी तथा माइक्रोफाइनान्स लगायत युवा स्वरोजगार कोषको सहभागिता रहने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैकका …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंक र पञ्जाव नेशनल बैंकबीच भारतीय गोरखा सैनिकलाई सुविधा प्रदान गर्ने सम्झौता

काठमाडौं । एभरेष्ट बैंकले भारतीय गोरखा सैनिकमा आवद्घ स्थायी नेपालीलाई सुविधा प्रदान गर्न भारतको पञ्जाव नेशनल बैंकसँग एमओयूमा हस्ताक्षर गरेको छ । पञ्जाव नेशनल बैंकको मुख्य कार्यालय नयाँ दिल्लीमा एक कार्यक्रमको आयोजना गरेर बैंकका प्रमुख कार्यकारी निर्देशक सोमेश्वर सेठ र पञ्जाव नेशनल बैंक–सरकारी बिजनेस डेभिजनका महाप्रबन्धक समिर बाजपाईबीच हस्ताक्षर भयो । नेपाल र भारतमा बैंकिङ सेवाका लागि भारतीय गोरखा सैनिकहरुले एभरेष्ट बैंक र पंजाव नेशनल बैंकको जुनसुकै शाखाबाट जुडुवा खाता खोल्न सक्नेछन् । …

पुरा पढ्नुहॊस »

सहुलियत ब्याजमा ऋण लिनेको सङ्ख्यामा वृद्धि

काठमाण्डाै । सरकारले दिएको सुविधाको उपभोग गरी कृषि तथा पशुपक्षी व्यवसायमा कर्जा लिनेको सङ्ख्या बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको पछिल्लो आर्थिक विवरणमा गएकाे मङ्सिर मसान्तसम्म ९ हजार ७४९ जनाले कृषि कर्जा लिएको पाइएको छ । सरकारले कृषि क्षेत्रको विकासका लागि भन्दै पाँच प्रतिशत ब्याज अनुदान दिएको छ । राष्ट्र बैंकको विवरणअनुसार रु १४ अर्ब ३९ करोड बराबरको लगानी भएको छ । कृषि क्षेत्रलाई थप व्यावसायिक र …

पुरा पढ्नुहॊस »

उन्नतिको साधारण सभा माघ २६ गते, राष्ट्रिय स्तरमा स्तरोन्नति गर्ने विशेष प्रस्ताव

काठमाडौँ । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा माघ २६ गते हुने भएको छ । वित्तीय संस्था सञ्चालक समितिको माघ ३ गते बसेको बैठकले वार्षिक साधारण सभाको मिति तय गरेको हो । साधारण सभामा सामान्य प्रस्तावका रुपमा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०७४/०७५ को प्रतिवदेन पारित गरिने छ । त्यसैगरी लेखा परीक्षकको प्रतिवेदन सहित आव २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत …

पुरा पढ्नुहॊस »

दुरसञ्चार सेवा प्रदायकले २ अर्व ९६ करोड बक्यौता तिर्न बाँकी, कसको कति ?

काठमाडौँ । नेपालका दुरसंचार सेवा प्रदायक संस्थाहरुले २ अरव ९६ करोड ६५ लाख ८५ हजार बक्यौता रकम सरकारलाई तिर्न बाँकी रहेको पाइएको छ । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आज संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा दूर संचार सेवा प्रदायक संस्थाहरुले पुस मसान्त भित्र २ अरव ९६ करोड भन्दाबढि बक्यौता रकम बुझाउन बाँकी रहेको जानकारी गराए । नेपालमा हाल १ सय ५३ वटा दूर संचार सेवा प्रदायक संस्थाहरु …

पुरा पढ्नुहॊस »

कारागारको क्षमता ५० जनाको भए पनि अहिले २७४ कैदीबन्दी

घोराही । दाङको घोराहीमा रहेको कारागारको क्षमता ५० जनाको भए पनि त्यहाँ अहिले २७४ कैदीबन्दी छन् । कारागारका सूचना अधिकृत योगेन्द्र रिजालका अनुसार हाल कारगारमा सजाय तोकिएका १६६ र सजाय नतोकिएका १०८ कैदीबन्दी छन् । उक्त कारागारमा ठाउँ अभावका कारण पुरुषलाई मात्र राखिएको छ । त्यसमा पनि क्षमताभन्दा पाँच गुणा धेरै कैदीबन्दी बस्न बाध्य छन् । कारागारका प्रमुख पर्साराम भुसालले जाडोमा भन्दा पनि गर्मी मौसममा कैदीबन्दीलाई बस्न र सुत्नका लागि …

पुरा पढ्नुहॊस »
This will auto close after