News desk

कांग्रेसका पुराना र त्यागी नेता रेग्मीको निधन

काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता तथा नेपाली कांग्रेस कास्कीका पूर्वसचिव केशव रेग्मीको निधनको उपचारका क्रममा आज निधन भएको छ । लामो समयदेखि श्वासप्रश्वासको रोगबाट ग्रसित रेग्मीको उपचारका क्रममा निधन भएको नेपाल पत्रकार एंव न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले जानकारी दिए । उनको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ । उनको पार्थिव शरिरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरालाले पार्टीको झण्डा …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको चरणमा, रोजगार संयोजकको भर्ना प्रक्रिया शुरु

काठमाण्डौ । आन्तरिक श्रम बजारमा ठूलो सङ्ख्यामा रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यसाथ सरकारले सञ्चालन गर्न लागेको प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको चरणमा पुगेको छ । कार्यक्रम कार्यान्वयन गर्न सरकारले शुक्रबारदेखि ७५३ स्थानीय तहमा रोजगार संयोजकको भर्ना प्रक्रिया शुरु गर्दैछ । गत पुस ९ गतेको मन्त्रिपरिषद् बैठकले रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधासम्बन्धी मापदण्ड, २०७५ स्वीकृत गरिसकेको छ । प्रत्येक स्थानीय तहअन्तर्गत रहने गरी रोजगार सेवा केन्द्रको रोजगार संयोजकको अस्थायी दरबन्दीमा करारमा …

पुरा पढ्नुहॊस »

म ज्यूँदै छु, मेरो मृत्यु भइसकेको प्रमाणपत्र बनेछ

झापा ।  उनी जीवित छन् । तर, हातमा छ, मृत्युको प्रमाणपत्र । काजकिरिया भइसकेको छ । यति मात्र होइन, जीवन बिमाबापतको १० लाख रुपैयाँ पनि उनको परिवारले बुझिसकेको छ । यो यथार्थता हो, मोरङ बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका सुवास तामाङको । भयानक दुर्घटनाबाट बाँच्न सफल तामाङलाई स्वास्थ्यमा सुधार आएपछि साउदी सरकारले नेपाल पठाएको थियो । तर, नेपाल आएपछि उनले आफ्नो बारेमा जे सुने, त्यसपछि भने उनमा मानसिक आघात पर्न गयो । …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीसँग आज संसद् बैठकमै सवालजवाफ

काठमाडौं । प्रतिनिधिसभा बैठकमा शुक्रबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदैछ।  दिउँसो १२ बजे बस्ने बैठकमा सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारका कामकारवाहीबारे प्रत्यक्ष प्रश्न सोध्न पाउनेछन्। त्यसको जवाफ प्रधानमन्त्रीले तत्कालै दिनुपर्नेछ। प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ नियम ५६ अनुसार पहिलोपटक संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुन लागेको हो। बैठकको सुरुमै हुने प्रश्नोत्तर कार्यक्रम एक घण्टा चल्ने संसद सचिवालयले जनाएको छ। प्रश्न सोध्न चाहने सांसदले एक घण्टा अघि नै आफ्नो प्रश्नबारे सभामुखलाई जानकारी गराउनुपर्ने …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकले बढायो ७० प्रतिशत नाफा, खुद नाफाभन्दा ‘फ्रि प्राेफिट’ बढी

काठमाडौं । माछापुच्छ्रे बैंकले ७० प्रतिशतले नाफा बढाएको छ । बैंकले प्रकाशन गरेको लेखापरीक्षण नभएको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अघिल्लो बर्षको तुलनामा सो परिमाणको नाफा वृद्धि भएको हो । सो अवधिमा बैंकले ८० करोड ३६ लाख ६५ हजार बराबर स्वतन्त्र नाफा आर्जन गरेको छ । अघिल्लो बर्ष सो आकार ४७ करोड १८ लाख ७६ हजार स्वतन्त्र नाफा कायम गरेको थियो । बैंकको नियामकीय समायोजनबापतको रकम सकारात्मक …

पुरा पढ्नुहॊस »

बैंक वित्तको शाखा संख्या ७ हजार नाघ्यो, ६५ स्थानीय तह वाणिज्य बैंक विहिन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ७ हजार नाघेको छ । २०७५ असार मसान्तमा ६ हजार ६ सय ५१ वटामात्रै रहेको बैंक तथा वित्तीय संस्थाहरुको संख्या चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा बढेर ७ हजार ३ सय ८९ पुगेको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनाको तथ्यांक सार्वजनिक गर्दै सञ्चालनमा रहेका २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ६९ लघुवित्त वित्तीय संस्थाहरुको शाखा …

पुरा पढ्नुहॊस »

अष्ट्रियामा अत्याधिक हिमपात, दुई हप्ताका १८ को मृत्यु

भियना । अत्याधिक हिमपातका कारण अष्ट्रियामा दुई हप्तामा १८ जनाको मृत्यु भएको छ। लिलिन्फेल्ड जिल्लामा केहीदिन देखि हिउँमा बेपत्ता भएका मध्ये दुई जनाको शव भेटिएको छ। उनीहरु यही जनवरी ५ देखि बेपत्ता भएका थिए। त्यसैगरी अर्का एक जना गत शनिबारदेखि बेपत्ता भएका थिए। उनको शव बुधबार भेटिएको थियो। समाचारमा जनाइएअनुसार लिच भन्ने ठाँउमा २८ वर्षीय एक जर्मन नागरिकको शनिबार मृत्यु भएको थियो। त्यसैगरी अरु तीन जना जर्मन नागरिक पनि आइतबार मृत …

पुरा पढ्नुहॊस »

जन्ती बोकेको बस दुर्घटना हुँदा ३२ जना घाईते

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ मालु जोगीगाउँमा आज बिहान जन्ती बोकेको बस दुर्घटना हुँदा ३२ जना घाईते भएका छन् । स्थानीय जेद्दे मिजारको छोराको विवाहका लागि ४० जनाभन्दा बढी जन्ती लिएर सिन्धुलीको खुर्कोट जान लागेको बा२ख ३७६० नम्बरको बस बिहान साढे ४ बजे सडकबाट अन्दाजी ३० मिटर तल खसेको थियो । चालकले स्टार्ट गरेर बस अगाडी बढाउनासाथ दुर्घटना भएको बताइएको छ । १६ जनालाई उद्धार गरि उपचारका लागि प्राथमिक स्वास्थ्य …

पुरा पढ्नुहॊस »

खाद्य संस्थानमा वरिष्ठ अधिकृतदेखि प्रशासन सहायकको जागिर खुल्यो

काठमाडौं । नेपाल खाद्य संस्थानले विभिन्न पदका लागि ४५ जनाको दरखास्त आव्हान गरेको छ।  संस्थानले वरिष्ठ अधिकृत १ जना माग गरेको छ भने सवैभन्दा धेरै २३ जना प्रशासन सहायकका लागि दरखास्त मागेको छ।  वरिष्ठ अधिकृतका लागि १ हजार ५० दस्तुर तिर्नुपर्ने छ। त्यस्तै प्रशासन सहायकका लागि ३५० तिर्नु पर्ने छ।

पुरा पढ्नुहॊस »

इटलीको एउटा शहरमा दर्जनौँ घरहरु १ युरोमा बिक्री हुँदै !

एजेन्सी । दक्षिण इटलीको सुन्दर टापु सिसिलीमा अवस्थित साम्बुका शहरमा अहिले दर्जनौँ घरहरु केबल एक युरो अर्थात करिब एक डलरमै बिक्रीका लागि सेलमा राखिएका छन् । मेडिटेरियनतर्फ समुद्रको किनारका मनमोहक दृश्यहरु देखिने सो सहरमा नयाँ मानव वस्ती निर्माण गर्ने उद्देश्यले यति सस्तामो घरहरु बिक्री गर्न लागिएको बताइएको छ । त्यस ठाउँका अधिकांश बासिन्दा ठुल्ठुला शहरमा बसाइँ सरेपछि पछिल्ला वर्षहरुमा त्यहाँको जनसङ्ख्यामा ठूलो गिरावट आएको हो । प्राचीन ग्रीकले स्थापित गरेको …

पुरा पढ्नुहॊस »
This will auto close after