एभरेष्ट बैंकको छ महिनाको नाफा १ खर्ब नाघ्यो

काठमाडौं । चालू आवको छ महिनामा एभरेष्ट बैंकले १ अर्ब ४२ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो वर्षको यही अवधिको तुलनामा २० करोड बढी हो ।
अघिल्लो वर्षको पुस मसान्तसम्म बैंकको नाफा १ अर्ब २२ करोड रुपैयाँ रहेको थियो । रेगुलेटरी एडजसमेन्ट गर्दा बैंकको फ्रि प्रोफिट १ अर्ब ४ करोड रुपैयाँ मात्र हुन्छ ।
वित्तीय विवरणअनुसार पुस मसान्तसम्ममा बैंकले १ खर्ब २४ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकको कर्जा निक्षेप अनुपात(सीसीडी रेसियो) ७६.२३ प्रतिशत रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो

काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, …

प्रतिकृया दिनुहॊस

This will auto close after