News desk

कति छ आज डलरदेखि कतारी रियालसम्मको विमिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले (माघ २९) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ  ५८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ १८ पैसा रहेको छ । एक युरोको खरिददर १२८ रुपैयाँ ५१ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ १९ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४६ रुपैयाँ ८१  पैसा  र बिक्रिदर १४७ रुपैयाँ ५८ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० …

पुरा पढ्नुहॊस »

नेपालमा लगानी गर्न सार्क देशका लगानीकर्ताहरुलाई ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न सार्क देशका रोजगारदाता एवम् लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । दक्षिण एसियाली रोजगारदाता मञ्चको आजदेखि नयाँ दिल्लीमा शुरु भएको आठौँ बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा श्रम तथा सामाजिक सुरक्षासम्बन्धी उपयुक्त कानुनहरु निर्माण भएका, यसका कारण रोजगारदाता र श्रमिकबीचको सम्बन्ध राम्रो भएको तथा हाल मुलुकले राजनीतिक स्थायित्व पनि प्राप्त गरेकोले लगानीको वातावरण बनेको बताएका हुन् । नेपाल उद्योग …

पुरा पढ्नुहॊस »

वैदेशिक रोजगार कम्पनीको बैङ्क ‘ग्यारेन्टी’ र धरौटी रकम बढ्यो

काठमाडौँ । वैदेशिक रोजगार व्यवसाय गर्ने कम्पनीहरुको धरौटी र बैङ्क ग्यारेन्टी रकम बढ्ने भएको छ । धरौटी र बैङ्क ग्यारेन्टी रकम घटाउन व्यावसायीहरुले संसदीय समितिसम्म लविङ गरे पनि समितिले सरकारले प्रस्ताव गरेको विधेयकलाई सामान्य परिमार्जनमात्र गरेर धरौटी रकम भने यथावत कायम गरेको हो । समितिले विधेयकमाथिको दफाबार छलफल सकेको छ । केही नेपाल ऐन संशोधनमार्फत सरकारले वैदेशिक रोजगार ऐन संशोधनको प्रस्ताव गरेको थियो । जसमा सरकारले बैदेशिक रोजगार कम्पनीको बैङ्क …

पुरा पढ्नुहॊस »

कञ्चन डेभलपमेन्ट बैंकको नाफा ६८ प्रतिशतले वृद्धि

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड ( Kanchan Development Bank Limited.) ले दोस्रो त्रैमासमा खुद मुनाफा ३ करोड ६१ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधकिो तुलनामा नाफा ६८ दशमलव ६८ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिको नाफा २ करोड १४ लाख रुपैयाँ आर्जन गरेको थियो । ५३ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ९ करोड ९७ लाख रुपैयाँ छुटाएको छ । बैंकले …

पुरा पढ्नुहॊस »

कस्तो अबस्थामा बढ्छ कोलेस्ट्रोल, कसरी रहने सुरक्षित ?

काठमाडौं । जाडो याममा बिहान चिसो छ भनेर अल्छि मानेर बस्ने बानी हुन्छ । जाडोयाममा शारीरिक अभ्यास गर्न अल्छी मानेर बस्दा शरीरमा कोलेस्ट्रोल बढ्ने खतरा रहने स्वास्थ्य विज्ञ बताउँछन् । जाडो याममा घाम कम लाग्ने कारण शरीरले भिटामिन डी कम मात्रामा सोस्न पाउँछ । भिटामिन डीको कमी हुँदा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न जान्छ । प्रशस्त मात्रामा घाम लागेको बेला शरीरले पर्याप्त मात्रामा भिटामिन डी सोस्न पाउँछ । यसले शरीरमा कोलेस्ट्रोलको मात्रा …

पुरा पढ्नुहॊस »

नयाँ प्रविधिमा चीनको उदय

काठमाडाैँ । चीन पछिल्लो समय प्रविधिमा विश्वको फ्याक्ट्रीको रूपमा उदाउने प्रयासमा छ । आर्टिफिसियल इन्टेलिजेन्स, भर्चुअल समाचार वाचकदेखि मोबाइल भुक्तानीको प्रयोगसम्ममा चीन अगाडि छ । चीनका ७३ करोड १० लाख इन्टरनेट प्रयोगकर्ता चीनको प्राविधिक विकासको योजनामा साथ दिइरहेका छन् । यसैबीच त्यहाँको सरकारले ल्याएको ‘मेड इन चाइना २०२५’ जस्ता योजनाले चीनलाई प्रविधिमा महङ्खवपूर्ण फाइदा पुग्ने देखिएको छ । चिनियाँ कम्पनी ग्लोबल ग्रूपका अध्यक्ष जोनी होन चीन अहिले प्रविधिमा सबैभन्दा अगाडि …

पुरा पढ्नुहॊस »

३५ हजार ५१२ सहकारीमा ३ खर्ब २ अर्ब बचत

काठमाडौं । नेपालका सहकारीमा रु तीन खर्ब दुई अर्ब बचत सङ्कलन भएको छ । राष्ट्रिय सहकारी महासङ्घका अनुसार कूल ३५ हजार ५१२ सहकारीमा उक्त रकम बचत सङ्कलन भएको हो । सङ्कलित रकममध्ये रु दुई खर्ब ७२ अर्ब ऋण लगानी भएको महासङ्घका नायव महाप्रबन्धक बाबुल खनालले जानकारी दिनुभयो । राज्यको तीनखम्बे अर्थनीतिमध्येको एक सहकारीले ६० हजार बढीलाई रोजगारी दिएको खनालले बताए। विभिन्न २० प्रकारका सहकारीहरू महासङ्घमा आबद्ध रहेको बताउँदै खनालले कूल गार्हस्थ्य …

पुरा पढ्नुहॊस »

नेपाल इन्स्योरेन्स कम्पनीको मूल्य समायोजन

काठमाडौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (Nepal Insurance Co. Ltd.) को ६५ प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको छ । हकप्रद शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ३ सय ७१ दशमलव ५२ रुपैयाँ कायम भएको छ । जसको औषत मूल्य भने ३ सय ३७ दशमलव ५४ रुपैयाँ रहेको छ ।

पुरा पढ्नुहॊस »

जाडो मौसममा ओठ किन फुट्छ ? यी हुन् समाधानका उपाय

काठमाडाैँ । यति खेर जाडोको मौसम छ । ठिक यहि बेला हाम्रा हात, खुट्टा, गाला, ओठ बढी फुट्ने गर्छ । तर यो साधारण स्वास्थ्य समस्या हो ।अरु भन्दा ओठ शरीरको सानो भाग भएकोले पनि यो फुट्यो अलि धेरै समस्या पार्छ । ओठ फुटेपछि केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्य बिग्रने हुन्छ । जाडोमा किन फुट्छ ओठ ? बरिष्ठ छालारोग विशेषज्ञ डा.अनिल झा भन्छन् , जाडोको समय वा सुख्खा …

पुरा पढ्नुहॊस »

आबुधाबीमा अलपत्र १ सय ५० नेपाली कामदार मध्ये २८ जना नेपाल फर्किए

यूएई । आबुधाबीमा अलपत्र परेका १ सय ५० जना नेपाली कामदारसहित साढे ७ सय कामदारको उद्दार गरेर सम्बन्धित देश फर्काउने प्रक्रिया सुरु भएको छ । यूएई सरकारले चासो देखाएपछि कम्पनीको नयाँ व्यवस्थापनले गएको बिहीबारदेखि कामदारलाई क्षतिपुर्तीसहित सम्बन्धित देश फर्काएको हो । अलपत्र डेढ सय नेपाली कामदार मध्ये २८ जना नेपाल फर्किएका छन् । कम्पनीले शुक्रबार १४ जना नेपालीलाई नेपाल पठाएको थियो । शुक्रबार नेपाल फर्किनेमा कुलबहादुर ओली, राजेन्द्र कार्की, पूर्णबहादुर मन्धाने, …

पुरा पढ्नुहॊस »