चितवनकाे भरतपुरमा वोमी माइक्रोफाइनान्सकाे वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले नेशनल बैंकिङ्ग इन्स्टिच्यूटसँग वित्तीय साक्षरता सम्वन्धी कार्यक्रम सम्पन्न भएको छ ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका स्थित मोहन माध्यमिक विद्यालयमा एक दिने वित्तीय साक्षरता तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

नेशनल बैंकिङ्ग इन्स्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले ५६ जना सदस्य र स्थानिय बासिन्दाको सहभागितामा उक्त प्रशिक्षण तालिममा प्रदान गरेका छन् ।
वित्तीय साक्षरताको महत्ववारे संस्थाका नायव महा प्रबन्धक रविन्द्र तिमल्सेनाले तथा संस्थाको पहुँच एवं कार्यक्रम विस्तार सम्बन्धमा लेखा प्रमुख हरीप्रसाद सिग्देलले प्रष्ट पारेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

काठमाडौं । अन्ततः सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको छ …

प्रतिकृया दिनुहॊस