आज कति छ डलरदेखि कतारी रियालसम्मको विनिमयदर ?

काठमाडौं । अमेरिकी डलरको मूल्य फेरि बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले बिहिबारको (माघ ७) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ६० पैसा तोकेको छ ।

यसैगरी बिक्रि मूल्य ११४ रुपैयाँ २० पैसा रहेको छ ।  एक युरोको खरिददर १२९ रुपैयाँ १६ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ ८५ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४६ रुपैयाँ ३४ पैसा  र बिक्रिदर १४७ रुपैयाँ ११ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४० पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ ।

यसैगरी कुवेती एक दिनारको खरिददर ३७४ रुपैयाँ ४१ पैसा र बिक्रिदर ३७६ रुपैयाँ ३९ पैसा रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री