News desk

सुपरमाई हाइड्रोपावरको आइपिओ खुल्यो

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडाैँ ।  सर्वसाधारणका लागि सुपरमाई हाइड्रोपावरको आइपिओ आजदेखि निष्कासन तथा बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारमा गएका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूलाई, २५ हजार कित्ता सामूहिक लगानी कोषहरूलाई …

पुरा पढ्नुहॊस »

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ । हिजो तोलामा दुई हजार रुपैयाँले घटेको सुनको भाउ आज फेरि ५ सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुनको भाउ आज तोलामा १ लाख ४ हजार ६ सय रुपैयाँ तोकेको छ । हिजो १ लाख ४ हजार १ सय रुपैयाँ थियो । गएको बिहीवार भाउ बढेर सुन अहिलेसम्मकै उच्च १ लाख ७ हजार ५ सय …

पुरा पढ्नुहॊस »

यस्तो छ आजको हरियो तरकारी र फलफूलको मूल्य

काठमाडाैँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार सोमबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार, किवि र आभोकाडो ३०० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ, अमला ६० रुपैयाँ र अम्बा १२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको न्युनतम मूल्य हो । नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २५ रुपैया, सेतो …

पुरा पढ्नुहॊस »

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प : ९० जनाको मृत्यु भएको विवरण, संकटकाल घोषणा

काठमाडौँ ।  दक्षिण-पूर्वी टर्कीस्थित गाजीयान्टेपमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो । उक्त स्थान सिरियासँगको सीमानजिकै छ । भूकम्पको धक्का राजधानी अङ्कारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस भएका विवरणहरू प्राप्त भएको छ । भूकम्पले भौतिक संरचना भत्कँदा टर्की र सिरियामा हालसम्म ९० जनाको मृत्यु भइसकेको टर्कीका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका …

पुरा पढ्नुहॊस »

रविका समर्थकले कैलालीमा जलाए कान्तिपुर दैनिक (तस्बिरहरू)

काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिकास्थित सुखड बजारका कान्तिपुर राष्ट्रिय दैनिक जलाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका समर्थकहरू कान्तिपुर पत्रिकाका जलाएका हुन् । उनीहरूले नयाँ शक्तिलाई उदाउन नदिने प्रपञ्च भएको भन्दै उनीहरूले पत्रिका जलाएका छन् । रविविरुद्ध समाचार लेख्दै आएको उनीहरूको आरोप छ । उनी नागरिकता काण्डमा दोषी ठहर भएर गृहमन्त्रीबाट घर फर्किएका थिए । त्यसपछि उनले त्यहीँ झोकमा आफ्नो भडास पोखेको बताइन्छ ।

पुरा पढ्नुहॊस »

२०८० सालका चाडपर्व : दशैं एक महिना ढिलो

काठमाडौं । २०८० सालको दशैँ कात्तिकमा पुगेको छ। घटस्थापना असोज २८ गते आइतबार छ भने दशैँको टीका (विजयादशमी) कात्तिक ७ गते मंगलबार परेको छ । फूलपाती महाष्टमी र महानवमी क्रमशः ४, ५ र ६ गते परेका छन् । कोजाग्रत पूर्णिमा कात्तिक ११ गते परेको छ । ‘यो वर्ष साउनमा अधिकमास अर्थात् मलमास परेका कारण हिउँदका चाडपर्व सरेका हुन्’ नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले भने, ‘यो वर्ष साउन …

पुरा पढ्नुहॊस »

राष्ट्रिय सभाको बैठक, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बिहान ११ः५९ बजे शुरु हुने बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ । यस्तै उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायात मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सदस्य उर्मिला अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । उक्त प्रस्तावमा देवेन्द्र दाहाल र खिमलाल देवकोटाले समर्थन …

पुरा पढ्नुहॊस »

सरकारले आजबाट ट्रेजरी बिलमार्फत ऋण उठाउँदै

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । सरकारले आजवाट ट्रेजरी बिल बोलकबोलमार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबारवाट ७ अर्ब आन्तरिक ऋणका लागि १८२ दिन अवधिको नयाँ ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो । यसैगरी सरकारले आज नै १४ अर्ब १० करोडको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोलमा ल्याउने भएको छ । सरकार अनुसार केन्द्रीय बैंक अर्थात राष्ट्र बैंकले ले २८ दिन अवधिको २ अर्ब, ९१ दिन अवधिको ७ …

पुरा पढ्नुहॊस »

रोकिराखेको ट्रकमा बस र कार ठोक्किए : १ जनाको मृत्यु, २ घाइते

रुपन्देही । रूपन्देहीको भैरहवामा गएराती भएको सडक दुर्घटनामा परी १ जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा अन्य २ जना घाईते भएका छन् । बुटवलबाट भैरहवातर्फ गईरहेका बस र कार भैरहवाको अञ्चलपुरस्थित सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा तनहुँ भिमादका एक युवकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । सडकमा रोकिराखेको लु २ ख ६०६ नम्वरको ट्रकमा ठोक्किने सवारी साधनमा लु २ ख ६०३८ नम्वरको बस र …

पुरा पढ्नुहॊस »

टर्कीमा ७.८ रेक्टरस्केलको शक्तिशाली भुकम्प

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

एजेन्सी । टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको गाजियनटेपमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ४:१७ मा गाजियनटेप सहर नजिक १७.९ किलोमिटर (११ माइल) गहिराईमा ७.८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ। भुकम्प भएको केही समयपछि टर्कीमा शक्तिशाली परकम्पहरूसमेत महसुस भएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले जनाएका छन्। पहिलो भूकम्प गएको ११ मिनेटपछि ९.९ किलोमिटर गहिराइमा ६.७ म्याग्निच्युडको अर्को भूकम्प गएको छ। भूकम्पको धक्का राजधानी अंकारा र टर्कीका अन्य …

पुरा पढ्नुहॊस »