रविका समर्थकले कैलालीमा जलाए कान्तिपुर दैनिक (तस्बिरहरू)

काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिकास्थित सुखड बजारका कान्तिपुर राष्ट्रिय दैनिक जलाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका समर्थकहरू कान्तिपुर पत्रिकाका जलाएका हुन् ।

उनीहरूले नयाँ शक्तिलाई उदाउन नदिने प्रपञ्च भएको भन्दै उनीहरूले पत्रिका जलाएका छन् । रविविरुद्ध समाचार लेख्दै आएको उनीहरूको आरोप छ ।

उनी नागरिकता काण्डमा दोषी ठहर भएर गृहमन्त्रीबाट घर फर्किएका थिए । त्यसपछि उनले त्यहीँ झोकमा आफ्नो भडास पोखेको बताइन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । उनले पक्षमा २८ …

प्रतिकृया दिनुहॊस

This will auto close after