नेपाल प्रेस युनियनको २७ औं वार्षिकोत्सव मनार्इयाे

काठमाडौं ।नेपाल प्रेस युनियनले २७ औं वार्षिकोत्सव मनाएको छ ।नेपाली कांग्रेसका  सभापति शेरबहादुर देउवाले नेपाल प्रेस युनियनको  स्थापना दिवसको  अवसरमा आयोजित कार्यक्रममा कसैले गेट आउट भन्दैमा या रहर गर्र्दैमा सभापति पद नछाड्ने स्पष्ट पार्नुभएको  छ ।

आफू निर्वाचित पार्टी सभापति भएको भन्दै पार्टी भित्र एकता हुनुपर्छ भन्नेमा नै बिश्वास राख्ने भन्दै अवको तीन बर्षभित्र महाधिवेशन हुने बताउनुभयो । स्वभावले नै नेतृत्व पार्टीको गुट अन्त्यको पक्षमा रहेको भएपनि त्यस्तो वातावरण बन्न नसकेको दावी गर्नुभयो ।

प्रेस यूनियनको २७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उपाध्यक्ष बिमलेन्द्र निधि, महामन्त्री डाक्टर शशांक कोइरालालगायतका नेताहरुको सहभागिता रहेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

मन्त्रिपरिषद् बैठकमा उपेन्द्र यादव अनुपस्थित !

काठमाडौंं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका …

प्रतिकृया दिनुहॊस