एभरेष्ट बैंकको शाखा नुवाकोटको दुप्चेश्वर र बट्टारमा

काठमाडौं ।  एभरेष्ट बैंकको शाखा नुवाकोटको दुप्चेश्वर र बट्टारमा शाखा स्थापना गरेको छ ।बट्टार शाखाको समुद्घाटन बिदुर नगरपालिकाका मेयर सन्जु पन्डित र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरे ।

त्यसैगरी,दुप्चेश्वर शाखाको समुद्घाटन दुप्चेश्वर गाउँँ पालिकाका अध्यक्ष योबिन्द्रसिं तामाङ्ग र बंैकका प्रमुख कार्यकारी अधिकृतसोमेश्वर सेठले संयुक्त रुपमा गरे ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ …

प्रतिकृया दिनुहॊस