‘ए मेरो हजुर ३’मा अनमोल फाइनल

काठमाडौं । पछिल्लो समयमा   व्यस्त नायक अनमोल केसीले नयाँ चलचित्रयमा  साइन गरेका छन् । नायिका झरना थापाले निर्देशन गर्न लागेको दोश्रो चलचित्र ‘ए मेरो हजुर ३’मा अनमोलले काम गर्ने पक्का भएको छ । ‘ए मेरो हजुर ३’ मा झरनाकी छोरी  सुहानीले नायिकाकाे राेल गर्ने पक्का भएको छ । अनमोल र सुहानीले चलचित्र ‘ए मेरो हजुर २’मा काम गर्ने घोषणा झरनाले गरेकी थिइन् । तर, पछि कुरा नमिलेपछि नायक सलिनमान बनियाँ र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्रमा काम गरेका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र …

प्रतिकृया दिनुहॊस