news

सिटिजन्स बैंकका ग्राहकलाई मेडिसिटी अस्पतालमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल मेडिसिटी अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।उक्त पत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र अस्पतालका तर्फबाट जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रडिट कार्डवाहक ग्राहकहरुले नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा ७ प्रतिशतसम्म छुट पाँउनेछन् ।

पुरा पढ्नुहॊस »

कुमारी बैंकद्धारा शैक्षिक सामग्री वितरण

काठमाडौं । कुमारी बैंकले कमलपोखरीस्थित कमल आधारभूत माध्यामिक सामुदायिक विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत विपन्नवर्गका विद्यार्थीलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ । आधारभूत तथा गुणस्तरीय शिक्षामा टेवा पु¥याउने उद्देश्यका साथ बैंकले उक्त विषयगत पुस्तक तथा शैक्षिकसामग्री वितरण गरेको हो । गुणस्तरीय शिक्षामा टेवा पु¥याएर बौद्धिक बिकासको उज्यालोतर्फ लैजाने उद्देश्यले गरिएको उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिब गिरीले विद्यालयका प्रधानाध्यापक मन बहादुर खड्कालाई शैक्षिक सामग्री …

पुरा पढ्नुहॊस »

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बयोधा हस्पिटल प्रा.लि. बिच नगद रहित(Cash Less) सेवा सम्झौता

काठमाडौं ।आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बयोधा हस्पिटल प्रा.लि. बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक  पवन थापा र बयोधा हस्पिटलका महाप्रबन्धक राजीभ चौधरीले हस्ताक्षर गरेका छन् ।                                     यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको …

पुरा पढ्नुहॊस »

प्रदेशमा लोकसेवा आयोगको नेतृत्व सहसचिवले गर्ने, कार्यालयहरु नसर्ने

काठमाडौं । ६८ वर्षमा प्रवेश गरेको लोकसेवा आयोगको संघीय संरचना तयार गरी कार्यविभाजन समेत गरिएको छ । अब सातवटै प्रदेशमा ‘प्रदेश लोकसेवा आयोग’ स्थापना हुनेछन् र त्यसको नेतृत्व सहसचिवले गर्नेछन् । विगतमा अञ्चलमा रहेका कार्यालयहरु अब ‘परीक्षा व्यवस्थापन कार्यालय’को रुपमा रहन्छन् । ती कार्यालयहरुले साविककै जिल्लाहरु हेर्नेछन् । प्रदेशस्तरको कार्यालयले प्रदेश लोकसेवा आयोग र संघीय लोकसेवा आयोगसँग समन्वय गरेर संघीय निजामती सेवाका लागि परीक्षा सञ्चालन गर्दछ । साथै त्यसको विधि …

पुरा पढ्नुहॊस »

नेपालका ४ च्यालनबाट विश्वकप हेर्न पाइने

काठमाडौं । नेपालका ४ च्यानलबाट फिफा विश्वकप २०१८ हेर्न पाइने छ । ती च्यानलहरुमा नेपाल टेलिभिजन, कान्तिपुर एच.डि., डिशहोम एक्सन् स्पोर्टस् र एन.टि.भि. प्लस हुन । यी बाट फिफा विश्व कप म्याच प्रत्यक्ष प्रसारण हुनेछ । फुटबलको चर्चा विश्वभर बढिरहेको समयमा फिफा विश्वकप २०१८ को नेपालमा आधिकारीक इजाजत प्राप्त मिडिया हब प्रा.लि. ले नेपाली फुटबल फ्यानहरुका लागि ४ नेपाली च्यानलहरुमा विश्व कप प्रसारण गर्नेछ ।

पुरा पढ्नुहॊस »

यस्ताे छ वर्ल्डकप २०१८ को खेल तालिका

एजेन्सी । सर्वाधिक महँगो खेलकुद प्रतियोगिता विश्वकप फुटबल प्रतियोगिता अाजदेखि सुरु हुँदै छ । रसियाले विश्वकप आयोजना गर्न १४ खर्ब ८० अर्ब रुपैयाँभन्दा बढी खर्च गर्दैछ । याे विश्वकप फुटबल इतिहासको ८८ वर्षयताकै सर्वाधिक ठूलो रकम हो । विश्वकप आयोजक राष्ट्रको अधिकार पाएपछि रसियाले सुरुवातमा १ खर्ब ३१ अर्ब ४० करोड रुपैयाँ खर्च हुने जनाएको थियो । रसियाले रंगशाला, यातायात, सुरक्षा, विमानस्थल र, स्वास्थ्यलगायत क्षेत्रमा एक्कासि बजेट बढेको हो ।

पुरा पढ्नुहॊस »

नायिका एलिना “अदालत”मा

काठमाण्डौ । सिने जगतमा प्रवेश गरेको सानो समयमै आप्mनो उत्कृष्ट अभिनयकलाबाट दर्शकहरूमाझ लोकप्रिय बनेकी नायिका एलिना अब फिल्म अदालतमा देखिनु हुने भएकी छिन् ।  दिनेश लिङ्देनको निर्देशनमा छायाङ्कन शुरु भएको फिल्म अदालत समाजमा देखिएको विकृति, विसंगति र घटिरहेका समस्याहरूलाई समेटेर निर्माण गरिएको नायिका एलिना बासकोटाले बताउनु भयो । नायिका एलिना बासकोटाका साथै नायक अजय खड्का, शान्ति, मदन, राजकुमार र रुद्र लगायतका कलाकारहरूको मूख्य भूमिकामा आउन लागेको यस फिल्ममा सामाजिक परिवेशका …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकको गोकुलेश्वर र पाटन शाखाको एकैसाथ औपचारिक समुद्घाटन

काठमाडौं ।महालक्ष्मी बिकास बैंक लि. ले आफ्नो सेवा राज्यभर विस्तार गर्दै लाने क्रममा मिति २०७५ जेष्ठ ३० गते दार्चुला जिल्लाको गोकुलेश्वर शाखा र बैतडी जिल्लाको पाटन शाखाको एकैसाथ औपचारिक समुद्घाटन गरेको छ ।   बैँकको गोकुलेश्वर शाखाको समुद्घाटन शैल्यशिखर नगरपालिकाका नगर प्रमुख  अमरसिंह धामीले तथा पाटन शाखाको समुद्घाटन पाटन नगरपालिकाका नगर प्रमुख केशब बहादुर चंदले रिबन काटेपश्चात् दीप प्रज्वलनका साथ गर्नुभएको थियो । बैँकका प्रमुख कार्यकारी अधिकृत  कृष्णराज लामिछानेज्यूले सो …

पुरा पढ्नुहॊस »

सेसमी स्कुलद्धारा निशुल्क दन्त शिविरको आयोजना

बीरगंज।बीरगंजको आदर्शनगर स्थित सेसमी ईन्टरनेशल स्कूलमा आज निःशुल्क एक दिने दन्त शिविर सम्पन्न भएको छ । अपना मेडिकल हल, हाईटेक ओरल डेन्टल क्लिनिकको सहयोगमा डा.राजेश कुमार स्वर्णकार सहितको टिमले विद्यालयका पिजी देखि १० कक्षा सम्मका ४ सय ६५ जना विद्यार्थीहरुको दन्त परिक्षण गरिएको थियो । दन्त शिविर विद्यालयकी प्रिन्सिपल आश्मा सिंह यादवको संयोजकत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका निर्देशक मनोज यादव, शिक्षकहरु ममता प्रिया जयसवाल, मोनालाल यादव अजय साह, …

पुरा पढ्नुहॊस »

निर्माण व्यवसायीमाथिको धरपकड कानून र विधिविपरीतः महासंघ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले कानून र विधिविपरीत सरकारले निर्माण व्यवसायीहरुमाथि धरपकड गरेको भन्दै आपत्ति जनाएको छ । उसले राष्ट्र निर्माणमा सरकारको सहयोगी र सहयात्रीको भूमिका निर्वाह गरेका व्यवसायीको भूमिका नजरअन्दाज गरेर सरकारले लोकतान्त्रिक मूल्य र मान्यताकै खिल्ली उडाएको आरोपसमेत लगाएको छ । निर्माण व्यवसायीहरु समयमा काम नसकेको आरोपमा पक्राउ परिरहेका बेला महासंघले बिहीबार विज्ञप्ति निकालेर यसप्रति आपत्ति जनाएको हो । ‘सरकारबाट निर्माण व्यवसायीले समयमै निर्माण आयोजनाहरु सम्पन्न नगरेको …

पुरा पढ्नुहॊस »