भारतमा ५.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं ।भारतको उत्तरपूूर्वी राज्य आसाममा सोमबार  ५.१ म्याग्निच्युडको   भूकम्प गएको छ ।आसाम राज्यभर नै भूकम्पको कम्पन महसुस गरिएको भइ पनि प्रान्तीय राजधानी शहर आसामको दिसपुरदेखि ११४ किलोमिटर पूर्वी क्षेत्र बढी प्रभावित भएको बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री